कालिका पावर शेयर नेप्सेमा सूचीकृत

१४ आश्विन २०८३, बुधबार १०:३४

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ७ प्रतिशत बोनस शेयर वितरण पश्चात् नेप्सेमा सूचीकृत भएको हो ।
कालिका पावर कम्पनी लिमिटेडको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*