यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
१६ आश्विन २०८३, शुक्रबार १५:०२

काठमाडौँ । शेयर बजार आज फेरी राताम्य भएको छ । हिजो झिनो सुधार देखिएको बजार आज दोहोरो अकंले घटेको हो ।
दशैं तिहारको मुखमा नै लगानीकर्ता शेयर बिक्री तिर हाबि भएको देखिएको छ । आज ४ अर्बमाथिको कारोबार भएको हो ।
यसदिन एसबिएल डिबेञ्चर २०८९, आखुखोला जलविद्युत, रिलायन्स मिल्स, हिमालयन डिष्टिलरी र घलेम्दी हाइड्रोको सर्वाधिक शेयर किनबेच भएको हो ।











