हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन–कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

२४ श्रावण २०७९, मंगलवार १५:१७

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ। नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर २ अर्ब ८१ करोमा कारोबार सीमित भएको छ ।

शेयरबजार घटेपनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज हिमालयन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्तको ६.३६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको डिबेञ्चरको ३.९६ प्रतिशत, युनिलिभरको ३.९५ प्रतिशत र गुडविल फाइनान्सको ३ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*