नेपाल पेमेन्ट सेलुसन र आई पे रेमिटबीच डिजटल रेमिट कारोबार सम्बन्धी सम्झौता

१० असार २०७८, बिहीबार २०:१५

काठमाडौं । आई पे रेमिटले मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राएको छ।उक्त सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।

हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै अबका दिनहरुमा डिजिटल कारोबार नै वढी समयसापेक्ष हुने भएकाले कारोबारलाई पनि डिजिटल माध्यमा चुस्त राख्नका लागि विभिन्न डिजिटल कारोबार गर्ने संस्थाहरुसँग सहर्काय गरी अघि बढ्ने कम्पनीले जनाएको छ।

रियल टाइम अकाउन्ट डिपोजिट सुविधा साथै नेपालका विभिन्न वालेटमा रियल टाइम टपअप सुविधामा नेपाल पेमेन्ट सोलुसनसँगको सम्झौतापछि झन् प्रभावकारी हुने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*