प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्दै

२१ असार २०७८, सोमबार ११:४७

काठमाडौं । प्रिमियम इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले आज बढाबढ बोलकबोल सूचना खोल्ने जनाएको छ । सो कम्पनीले आजै १ लाख कित्ता शेयर बोलकबोलद्धारा बिक्री गरिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*