बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)

काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...


निर्जिवन बीमा कम्पनीहरुले तिरे ९३ करोड रुपैयाँ आयकर, कसले कति? (सूची सहित)

काठमाडौं । हाल संचालनमा रहेका  निर्जिवन बीमा कम्पनीहरुले ९३ करोड १० लाख ३८ हजार रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक बषको सोहि अवधिमा कम्पनीहरुले आयकरवापत ८० करोड ८३ लाख ८५ हजार रुपैयाँ आयकर बुझाएका थिए । गत आर्थिक...


२३ अर्बको जीवन बीमा कोष लिएर अघि बढ्दै सूर्या ज्योति लाइफ, छ महिनाको मुनाफा २८ करोड हुँदा इपिएस कति ?

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आव सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कूल २३ अर्ब छ करोड २९ लाख ८१...


प्रभु लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर, जीवन बीमा कोषमा झण्डै साढे तीन अर्ब संचिती

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा मुनाफा दोब्बर बनाउन सफल भएको छ भने जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार प्रभु लाइफको जीवन बीमा कोषमा...


सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...


युनियन लाइफको जीवन बीमा कोष १३ अर्ब माथि, मुनाफा ह्वात्तै बढ्दा अन्य सूचांकमा यस्तो प्रगति

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोषमा १३ अर्बभन्दा बढि संचिती गर्दै युनियन लाइफले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत...


युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको बीमा...


३४ अर्बको विशाल कोष बनाउँदै अघि बढ्यो एशियन लाइफ, खुद बीमा शुल्क घट्यो मुनाफा बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १८ प्रतिशतले बृद्धि गर्दै ३४ अर्बको विशाल कोष खडा गर्न सफल भएको छ । कम्पनी आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिकि वित्तीय विवरण अनुसार ३४ अर्ब ८० करोड ९९...


प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख...


आईएमई लाइफको वित्तीय विवरणका सबै सूचांकमा प्रगति, साढे पाँच अर्बको जीवन बीमा कोष, मुनाफा ५० प्रतिशतले बृद्धि

काठमाडौं । आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले...