इन्फिनिटी लघुवित्तको ३२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र सर्वसाधारणले आगामी १५...


कुमारी बैंकको २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता शेयर बिक्रीमा राखेको छ। सम्बन्धित शेयरधनीले आफ्नो हकको शेयर बेच्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक...


दयनीय रहेको सालपा विकास बैंकको नालीबेली, आइपीओको साहारामा संकट छल्ने रणनीति

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको चपेटाले आर्थिक क्षेत्रमा तनाव बढाएको छ । अझ खराब कर्जाको बोझले थला परेका क्षेत्रीय विकास बैंकहरू संकटबाट उकासिन संघर्षरत छन् । खराब कर्जा चुलिँदै गएपछि राष्ट्र बैंकले संस्थालाई मर्जरको...


विजय लघुवित्तद्वारा प्युठानको विजुवारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्युठान जिल्लाको विजुवारमा माघ २९ गते “वित्तीय साक्षरता कार्यक्रम“सम्पन्न गरेको छ। वित्तीय साक्षरता दैनिक जीवन सङ्ग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक...


नारायणी विकास बैंकको सय कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेकोमा बाँकी रहेको उक्त शेयर अब सर्वसाधराणलाई बेच्न लागेको हो। यो शेयर...


साढे २ लाख कित्ता शेयर बेच्दै गणपति लघुवित्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता शेयर बेच्ने भएको छ । कम्पनीले बेच्न राखेको उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनी...


विन नेपाल लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने...


अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।...


सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरलमा १०% सम्मको आकर्षक छुट...


यस्तो छ कुमारी बैंकको २४औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा माघ २१ गते सम्पन्न भएको छ । सभा काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०।८१ को सञ्चालक समितिको...


सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा...


नेशनल लघुवित्तका आठ संस्थापकले एकैपटक शेयर बेच्दै

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता शेयर एकैपटक बेच्ने भएका छन्। यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर...


प्रतिकित्ता १११ रुपैयाँमा साढे ८ लाख कित्ता शेयर बेच्दै एनआईएमबी बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। शेयर...


एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उछाल, अन्य सूचक कस्तो ?

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा चार सय प्रतिशतले वृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन...


माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सामुदायिक सहयोग कार्यक्रममार्फत प्रभावित क्षेत्रमा १७  करोड खर्च

काठमाडौं। रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडि क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम एसएसपी मार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरिएको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रालिले एसएसपी, संस्थागत...


नाडेप लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ६७ प्रतिशतले वृद्धि भएको...


सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, मर्जरमा जाने समेत तयारी

काठमाडौँ । सिन्धु विकास बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो । बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको...


बैंकहरुले दिए माघको ब्याजदरलाई नै निरन्तरता

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरुले माघ महिनामा लागू भएको ब्याजदरलाई फागुनमा पनि यथावत राखेका छन्। बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.००१ प्रतिशतविन्दु कायम रहेको छ, जुन माघ महिनाको दर...


५२५ रुपैयाँमा नै जीवन विकास लघुवित्तको साढे ८ लाख कित्ता शेयर किन्ने मौका

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट एकैपटक १० जना संस्थापक शेयरधनी बाहिरिन लागेका छन् । कम्पनीले १० जना शेयरधनीहरुको ८ लाख ४५ हजार २२६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता ५२५ रुपैयाँ, ५३० रुपैयाँ, ५४० रुपैयाँ,...


सानिमा बैंकद्वारा विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले,...