दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट, न्यूनतम १ सय देखि ५ सयसम्म शेयर किन्न पाईने
काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न...
कर्जा दुरुपयोगको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई हिरासतमा नराख्न सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौं । कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण जनाएको छ। धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा...
बैंक तथा वित्तिय संस्थाको विदाको सूची सार्वजनिक, कुन–कुन दिन विदा छ ? (सूचीसहित) ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । नेपाल सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो...
सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले निकाल्यो लिलामीको सात दिने सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको चलअचल सम्पत्ति लिलाममार्फत बिक्रीमा ल्याएको छ । बैंकले धितामा रहेको विभिन्न स्थानमा अवस्थित उल्लेखित चल अचल सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा...
नेप्सेमा ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । एक साता (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको...
कुमारी बैंकको ६.४१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको...
श्रृजनशीलसँग मर्जर रोक्ने मानुषि लघुवित्तको वित्तीय अवस्था पनि नाजुक, अधिकांश सूचकमा संकुचन
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो। मर्जर असफल गर्ने मानुषि लघुवित्त पनि १ करोड...
दुई कम्पनीको सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता...
साढे ६२ हजारले दिए सिंगटी हाइड्रोको हकप्रदमा आवेदन, कति कित्ता भयो संकलन ?
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा १८ करोड ९१ लाख २६ हजार ५०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात फागुन १७ गते साँझ ५ः०६ बजेसम्म ६२ हजार ८४१ जना आवेदकले १८ लाख ९१ हजार २६५...
एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १३ लाख रूपैयाँ राति
काठमाडौँ। एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको १३ लाख रूपैयाँ मंगलबार (फागुन १५ गते) राति चोरी भएको छ । मोरङ लेटाङ नगरपालिका–२ फँडानीमा रहेको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरि भएको हो...
ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त गरेको छ । बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठ संचालक चयन गरकेो हो । आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल...
सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्यो: सीईओ सापकोटा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः...
‘सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ती आकर्षित भएनन्’
काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव...
सम्पति शुद्धिकरण निवारणमा सहकारीको सक्रियता बढ्दै
काठमाडौं । सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन्। बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साढे ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो । कम्पनीको ७.५० प्रतिशत बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत...
सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाख आवेदकको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका...
श्रृजनशील र मानुषी लघुवित्तको मर्जर असफल, डिमर्जको प्रक्रिया सुरु
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो । श्रृजनशील र मानुषी लघुवित्त एक आपसमा मर्जर...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत्र २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा चैत्र २० गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको...
बैंकका सीईओ पक्राउ प्रकरणमा सीआईबीको जवाफ-‘हामी बैंकभित्र पसेर पक्रिएका होइनौं, सहकारी ठगीले पोलेको हो’
काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकर तथा कर्मचारीलाई बैंकभित्रै पसेर पक्राउ नगरेको जवाफ दिएको छ । नेपाल बैंकर्स एशोसिएशनका पदाधिकारीसँगको छलफलपछि सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बीमापोष्टसँग यस्तो प्रतिक्रिया दिएका हुन् । बुधबार मात्रै नेपाल बैंकर्स एशोसिएशनको पूर्ण बैठकले...




















