कुमारी सबल योजनाको इकाईमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाडौँ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । अब उक्त इकाईमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १०...
आजदेखि सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिन सकिने
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा आज अर्थात् फागुन २ गतेदेखि आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्कासन गरेको हो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित...
एनएमबि लघुवित्तले लाभांश नदिने
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैंकले वित्तीय विवरण पारितका लागि नेपाल...
समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त
काठमाडौ। समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् । फाइनान्सले गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेश कुमार बर्तौलाज्यूलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
ग्लोबल आइएमई क्यापिटलमा दुई हजार रुपैयाँमा नै आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलले आज अर्थात् फागुन १ गतेदेखि लागु हुने गरी हितग्राही खाता र मेरो शेयरको आजिवन नविकरण गर्ने नयाँ योजनाको शुभारम्भ गरेको छ । जस अनुसार ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको नेपालभरको शाखा कार्यालयहरुबाट...
महालक्ष्मी विकास बैंकको १०.९९ प्रतिशतमै ५ करोडसम्मको कर्जा प्रदान गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र...
ग्लोबल आइएमई क्यापिटलको प्रभातकालीन काउण्टर सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रभातकालिन काउन्टर सञ्चालन हुने भएको छ । क्यापिटलले आज अर्थात् फागुन १ गतेदेखि बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्न लागेको हो । समयमा आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध...
ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच क्यापिटलले प्रदान गरिरहेको संस्थागत परामर्श सेवा “व्यबसायको आरम्भ देखि सम्पन्नता सम्म” प्रदान गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ । संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य...
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा...
एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर,...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको पाँच हजार २३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।...
दुई थरी बुक क्लोज राख्दै धौलागिरी लघुवित्तले गर्यो साधारण सभा आव्हान, सेयरधनी अलमलमा
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडल चैत १ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको...
कुमारी बैंककोे ‘कुमारी गज्जब बचत खाता’, उच्च ब्याजसहित स्वास्थ्य बीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको छ । कम्पनीले आज अर्थात् फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये...
रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको...
राष्ट्र बैंकले ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढायो, साना व्यवसायीले २ करोडसम्म कर्जा पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढाएको छ । केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना,...
राष्ट्र बैंकले भोलिदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि देखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने बताएको हो । पछिल्लो...
संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने
काठमाडौँ । संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले सो ब्यवस्था गरेको हो । हाल व्यक्तिगत मुद्दतिमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत बिन्दुभन्दा कम...
संस्थागत निक्षेपकर्तालाई ब्याजमा राहत, यस्तो छ मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फत संस्थागत निक्षेपकर्तालाई...
मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा सार्वजनिक, कस कसले पाए राहत ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । आज बसेको सञ्चालक समितिले मौद्रिक...




















