ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, छैन बोनश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घाषणा गरेको छ। लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४...


आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले बोनस र कर प्रयोजनसहित नगद...


समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५।४२२२ प्रतिशत बोनस...


निर्धन उत्थान लघुवित्तले म्यादी जीवन बीमाका लागि माग्यो बोलपत्र

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले म्यादी जीवन बीमाका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। कम्पनीबाट ऋणीहरुले लिएको कर्जा रकम बराबर, निज ऋणी र निजको पति वा पत्नीको म्यादी जीवन बीमा गराउन बोलपत्र आह्वान गरेको हो। बोलपत्र...


एनएमबि बैंकले घटायो ब्याजदर

काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ। बैंकले आजै (मंसिर २५ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो। बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार बैंकले पुस महिनामा मुद्दति निक्षेपमा अधिकतममा ९ प्रतिशत ब्याजदर दिनेछ। बैंकले १० वर्ष माथिको...


ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो...


‘एग्रो मनाङ’को लुट, किर्ते काजग बनाएर केन्द्रदेखि स्थानीय तहका अनुदान झ्वाम, बैंकबाट करोडौंको ऋण

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा सञ्चालित ‘एग्रो मनाङ’प्रालिको नामबाट फर्जी कागज देखाई पटक–पटक राज्य संयन्त्रबाट अनुदान र सहयोग रकम लिएको तथ्य बाहिरिएको छ । राजनीतिक पहुँचका आधारमा कृषि अनुदान तथा सहयोगका नाममा एग्रो मनाङले अहिलेसम्म करोडौं रुपैयाँ लिइसकेको तथ्य...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा प्रवेश

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष पुरा गरि नवौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने छूट योजनालाई वार्षिकोत्सवको अवसर...


सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौँमा आज सम्पन्न भएको हो । सभाले बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि...


उपकार लघुवित्तले लाभांश नदिने, लगानीकर्ता निराश

काठमाडौं । उपकार लघुवित्तले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको मङ्सिर २१ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण...


नेप्सेमा ऐतिहासिक उछाल आउदा २२७ कम्पनीको शेयरमूल्य बृद्धि, १२ वटामा सकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।...


साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २०...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएको हो। बैंकले उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीलाई दिएको थियो ।...


ब्याजदर घटाउने कुमारी बैंकको निर्णय, यस्तो छ आजैदेखि लागू हुने नयाँ ब्याजदर

काठमाडौं । कुमारी बैंकले ब्याजदर मंसिर २४ गतेदेखि नै लागू हुने गरी घटाउने निर्णय गरेको छ । बैंकले आज सूचना प्रकाशित गर्दै ब्याजदर घटाउने निर्णय गरेको हो । निक्षेपको ब्याजदर आज अर्थात मंसि २४ गतेबाट नै लागू हुनेछ भने...


एनआईसी एशिया बैंकले पुनः घटायो ब्याजदर

काठमाडौं । मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम ब्याजदर तोकेको एनआईसी एशिया बैंकले पुस महिनाका लागि पुनः ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत ब्याजदर...


बहुप्रतिक्षित मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने, ब्याजदर घटाउन राष्ट्र बैंक असफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा हिजो सार्वजनिक गरेको छ । यद्यपि यससँगै एकीकृत निर्देशिकाको संशोधन आउन बाँकी नै छ । झण्डै एक महिनादेखि मौद्रिक नीतिको प्रतिक्षा भइरहेको थियो । प्रधानमन्त्री, अर्थमन्त्री र संसदीय समितिहरुमा...


मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले के भने पत्रकारसँग ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको कार्यान्वयन वर्षभरी विभिन्न फेजमा गर्नु पर्ने भएका कारण एकै पल्ट यो वा त्यो किन भएन भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो...


हुण्डीको हल्लाले बन्द भएको आन्तरिक रेमिट्यान्स खुल्दै, हजारौं एजेन्टले फेरि रोजगारी पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सलाई पुनः सुरु गर्न बाटो खोलेको छ । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा पुनरावलोकन गर्न बाटो खोलेको हो । ननडेलिभरेवल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको...


डेढ सय रुपैयाँमै किन्न पाइन्छ वाणिज्य बैंकको शेयर (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । विहीबार शेयर बजार ११ दशमलव ७३ अंकले बढेर १८५२ दशमलव ७७ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार बढेसँगै बैंकिङ्ग उपसूचक...


रियलस्टेट कर्जाको जोखिमभार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जाको जोखिम भार घटाएको छ । केन्द्रिय बैंकले आज मोदिक्र नीतिको समीक्षा सार्वजनिक गर्दै रियलस्टेटको कर्जा जोखिम भार घटाएको हो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाखभन्दा बढीको...