ग्लोबल आइएमई बैंकले ल्यायो चल अचल सम्पत्ति लिलाममा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितो सम्पत्ति लिलाम बिक्रीको १५ दिने सूचना निकालेको छ। बैंकले उल्लेखित ऋणीको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुकले कम्पनीको शर्त बन्देजको अधिनमा रही...


एनआईसी एशिया बैंकको विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको छ । यस बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा खरिद गरी लिन इच्छुकले ७ दिनभित्र...


सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै वित्तीय अपराध, राष्ट्र बैंकका गभर्नरसहित प्रतिष्ठित व्यक्तिका नाममा फेक वाट्सएप आतंक

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्युरोमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी उजुरीको चाङ लागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम तथा तस्वीर समेतको दुरुपयो गरी वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको घटनादेखि प्रष्ठित अन्य व्यक्तिहरुलाई निसाना बनाएको...


छिमेक लघुवित्तले कामु सीइओमा दिपक निधि तिवारी नियुक्त

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । संस्थाका सीइओको चोलराज शर्माको पदावधि आज (माघ ५ गते) सकिने भएकाले अर्का निर्णय नभएसम्मका लागि तिवारीलाई कामु सीइओको जिम्मेवारी...


यो बर्ष कुन–कुन कम्पनीले लगानीकर्ताको हात खाली बनायो?

काठमाडौं । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कम्पनीहरुले साधारणसभा गरिसक्नुपर्ने प्रावधान रहेको छ । यस अनुसार कम्पनीहरुले साधारण सभा गर्ने समय सकिएको छ । यसबीचमा विभिन्न कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् भने विभिन्न कम्पनीहरुले साधारण सभाको मिति...


कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौँ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै एक १ घण्टा सिस्टम बन्द हुने जनाएको हो। बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६...


मिर्मिरे र आरएसडिसि लघुवित्तको वित्तीय रिपोर्ट, कुन सूचकमा को अगाडि ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । हालसम्म २ वटा लघवित्तहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । मिर्मिरे लघुवित्त र आरएसडिसि लघुवित्तले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् ।...


पुरानो नगद लाभांश लिन शेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। साधारण सभाले लाभांश पारित गरेको मितिले ५ वर्ष भित्र पनि शेयरधनीले बुझिनलिएमा उक्त नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान...


पाँच लघुवित्तको २९ करोड रुपैयाँको एफपिओ आउँदै, कुनको कति ?

काठमाडौँ । थप २९ करोड रुपैयाँको एफपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासन अनुमति माग गर्दै पाँच लघुवित्तले आवेदन दिएका छन् । पाँच लघुवित्तले २८लाख ५१ हजार ६४९ कित्ता बराबरको २९ करोड ४ लाख ३९ हजार...


मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको पाँच हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाहरुले...


तारागाउँ रिजेन्सीको ११ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको हो । कम्पनीको पुष २४ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश पुष ११ गतेसम्म कायम सेयरधनीहरुको बैंक...


माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता सेयर लिलामीमा

काठमाडौँ । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकेको हुँदा आवेदन दिदा...


स्वावलम्बन लघुवित्तको १४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ...


कुमारी बैंकको साढे ४५ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४५ हजार ५२० कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी नन्द किशोर क्षेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त...


माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोडमाथि, अन्य सूचांक कस्तो ?

काठमाडौं । माछापुच्छ्े बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले छ महिनाको अधवीमा ८० करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद ब्याज...


डिप्रोक्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार कम्पनीको शाखा कार्यालय पुतलीबजार स्याङ्जाले वित्तीय साक्षरता र केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा...


नेपाल बैंकले गर्यो तीन जना लेखापरीक्षक नियुक्त

काठमाडौँ । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले तीन जना लेखापरीक्षक  नियुक्त गरेको हो । कम्पनीको पुष २९ गते सम्पन्न भएको ६३औँ वार्षिक साधारणबाट आर्थिक वर्ष ०८०।०८१ का लागी चाटर्ड एकाउन्टेन्हरु प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे...


इच्छाराज कारागारमा बसेर हिमालयन बैंकबाट लाभांश बुझ्दै, सिभिलका ठूला लगानीकर्ताको हातखाली

काठमाडौं । सहकारी ठगीले कारागार पुगेका पूर्व सभासद् इच्छाराज तामाङ हिमालयन बैंकको ठूला शेयरधनीको सूचीमा परेका छन् । उनी सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा कारागारमा छन् । कारागारमा बसेरै उनी ठूला लगानीकर्ताले पाउने प्रतिफल बुझिरहेका छन् । हिमालयन...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिटकार्ड बाहक ग्राहकले बिगमार्टमा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले बैंकको क्रेडिटकार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा उक्त छुट पाइने भएको हो । बैंकले कार्ड बाहक ग्राहक लाभान्वित हुनेगरी बिग...


खस्किदो आरएसडिसि लघुवित्तको वित्तिय रिपोर्ट, अधिकांश सूचक ओराला, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको मुनाफा ओरालो लागेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख...