बैंकहरुले निक्षेपको व्याज घटाए, कार्तिक १ देखि लागू

काठमाडौं। विभिन्न वाणिज्य तथा विकास बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्। नयाँ महिनामा लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्ने नियामकीय व्यवस्था अनुसार बैंकहरुले...


ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो, सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ । आज अर्थात असोज २९...


बैंकहरुलाई पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण बुझाउने समय थप गरेको छ । बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था व्यवस्था भएपनि यसपाली दशैंको बिदा परेकाले बैंकहरुले समय थप गरेको राष्ट्र बैंकले जनाएको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ । शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१...


हाथवे इन्भेष्टमेन्टमा लगानीकर्ता झुम्मिए, कुनको कति भयो कारोबार ?

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ । शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१...


ठाउँ-ठाउँमा नोट साट्ने व्यवस्था गरिएपनि राष्ट्र बैंकमै भीड

काठमाडौं । दशैंको लागि नयाँ नोट साट्न पहिलो दिन सोमबार नेपाल राष्ट्र बैंकमा सर्वसाधारणको लामो लाइन देखियो । नयाँ नोट साटहीको पूर्व सूचना अनुसार सर्वसाधारण बिहानैदेखि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअघि लाइन बसेका थिए । राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र...


विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्दै, ‘डबल ए प्लस’ रेटिङ पाएपछि कुलमान मख्ख

काठमाडौं । यो वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको नेपाल विद्युत प्राधिकरणले प्रिमियममा आईपीओ खोल्ने तयारी गरेको छ । इक्रा नेपाल लिमिटेडले विद्युत प्राधिकरणलाई ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । गत वर्ष पनि प्राधिकरणले...


सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा पाण्डे नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् । बैंकको असोज २६ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभापश्चात् सोही दिन अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त...


फ्रस्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

काठमाडौं । फ्रस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सरीना उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उक्त कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं...


लाभांश पारित गर्न एभरेष्ट बैंकको वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न भोलि (असोज २९ गते) वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।...


१८.७० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । मंगलबार (असोज ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका...


हकप्रद शेयर निष्कासनका लागि क-कसले कुर्दै छन् पालो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी सार्वजनिक निष्कासनका लागि धमाधम अनुमति दिएपछि हकप्रद शेयर निष्कासनका लागि स्वीकृति लिनेको लाम लागेको छ । सार्वजनिक निष्कासनमा साधारण शेयरले पहिलो प्राथमिकता पाएको छ । बोर्डले पनि विविधिकरणका लागि...


मिर्मिरेको एफपीओमा १० लाखभन्दा बढीको आवेदन

काठमाडौंं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा १० लाख ७० हजार ७ सय ६६ जनाले आवेदन दिएका छन् । असोज २५ गतेबाट आवेदन खुलेको एफपीओमा बिक्री खुला गरिएको भन्दा ९९.३३ गुणा बढी आवेदन परेको हो । सीडीएसका अनुसार ती...


आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न...


माथिल्लो अरुणलाई विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने

काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्वको जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा छलफल गर्न आगामी...


कर्जाको व्याजमा २ प्रतिशत विन्दुअन्तर तोकिएपछि बैंकरहरु तनावमा, ‘राष्ट्र बैंकको नयाँ निर्देशन फेल खाने संकेत’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई तर्साउन बिहीबार एउटा निर्देशन जारी गर्‍यो । त्यो निर्देशनपछि केही बैंक तथा बैकर छटपटाउन थालेका छन् । आरामदायी आम्दानीमा रमाइरहेका उनीहरुलाई टिक्न नसकिने पो हो कि भन्ने पिरलो परेको छ । राष्ट्र बैंकले कर्जाको...


अन्तिम ऋणदाता सुविधाको दर बैंकको तरलता सुविधा दरभन्दा केही बढाउन आईएमएफको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाको व्यवस्था ल्याएर बैंकिङ क्षेत्रमा महत्वपूर्ण सुधार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनले उल्लेख गरेको छ ।आइएमएफले नेपालसम्बन्धी प्रतिवेदन ’फाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यू’ मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित...


३०% लाभांश पारित गरेको एनआएसी एशिया बैंकमा अशोक कुमार अग्रवालको सर्वाधिक लगानी, अन्यको कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार...


एनआइसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...


एनआइसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे झण्डै ३ करोड रुपैयाँ तलव भत्ता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले कुल तलव भत्ता वापत झण्डै तीन करोड रुपैयाँ बुझेका छन् । बैंकले सार्वजनिक गरेको २६औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेवदन अनुसार न्यौपानेले दुई करोड ९८ लाख...