किन घट्दैछ लघुवित्तबाट ऋण लिनेको संख्या ?

काठमाडौं । गत आवको तुलनामा लघुवित्तबाट ऋण लिनेको संख्या घटेको छ । लघुवित्तमा ग्राहकको संख्या बढीरहेतापनि आर्थीक समस्या र नेपाल राष्ट्र बैंकको कडाईका कारण ऋणीहरुको संख्या घटेको हो । नेपाल राष्ट्र बैंकको एउटा तथ्यांकले २०७९ असारसम्ममा लघुवित्तहरुमा ५८ लाख...


ग्लोबल आइएमई बैंकको दशैं अफर सार्वजनिक, क्यासब्याक र डिजीटल कारोबारमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैँको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको...


सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिला हक...


घटस्थापनाको दिनमा यी बैंकहरुले दिदैछन् बैंकिङ्ग सेवा

काठमाडौँः आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा रहेको छ । नेपालमा सञ्चालनमा रहेका केही बैंकहरुले आज पनि...


वाणिज्य बैंकहरुको शेयर खरिद गर्ने सूवर्ण अवसर, कुनको शेयर मूल्य कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये छ वटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो...


नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो उक्त साधारण सभा सम्पन्न गरेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर...


लाभांश सिजनसँगै विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, लगानीकर्तालाई सुवर्ण अवसर, कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा अधिकांश विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार यो साता २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने...


मिर्मिरे लघुवित्तको एफपीओमा झण्डै १ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने दोस्रो दिनमा झण्डै एक अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ पाँच बजेर ७ मिनेटसम्ममा आठ लाख ६ हजार जनाले ९२ लाख ७१ हजार कित्ताको लागि...


राष्ट्र बैंकले १८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार ( असोज ३० गते) जारी हुने...


लाभांश खाने बेलामा लघुवित्त कम्पनीहरुको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

काडमाडौं । यो साताको नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएर रोकिएको छ । नेप्सेसँगै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि घटेको हो । बिहीबार माइक्रोफाइनान्स उपसूचक ०.७८ प्रतिशतले घटेको छ । सो दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५५...


सिटिजन्स बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा कम्पनीका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका...


एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन ।...


कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण...


नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज डाकेको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी सभा डाकेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको...


नबिल बैंकको यी शाखामा पाइन्छ नयाँ नोट

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ नोट साट्नका लागि शाखा कार्यालयहरु तोकेको छ । बैंकले ग्राहकहरुका लागि दशैं लक्षित नयाँ नोट सटहीको सुविधा भएको शाखा कार्यालयहरु तोकेको हो । बैंकको लाजिम्पाट शाखा, गुसिंगल शाखा, मंगलबजार शाखा, कमल विनायक शाखा,...


एनआईसी एशिया बैंकको थप १ शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पञ्चकन्या शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ घले भन्ज्याङ्ग नुवाकोटमा सञ्चालनमा रहेको शाखा कार्यालयलाई सोमबारदेखि सञ्चालन हुने गरी...


नबिल बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह

काठमाडौं । नबिल बैंकको शाखा स्थानान्तरण हुने भएको छ । बैंकको युनाइटेड वल्र्ड ट्रेड सेन्टर भवनमा रहेको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुन लागेको हो । उक्त शाखा हालको स्थानबाट सोही तल्लाको अर्को भागमा स्थानान्तरण भई यही असोज २९ गतेदेखि नियमित...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख १६ हजार १५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक...


लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५।७९...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शुसिल थापाको ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको...