माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी सुरेन्द्र महतोको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...


कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा

काठमाडौं । विग्रँदो कारोबारले वित्तीय संकटउन्मुख दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा लगानी गरेका बैंकहरुको करिब २० अर्ब रुपैयाँ धरापमा छ । नेपालमा सञ्चालित बैंकहरुले मलेसियन आजियाटा समूहको ८० प्रतिशत लगानी रहेको दूर सञ्चार सेवा प्रदायक एनसेललाई आर्थिक वर्ष...


सांग्रिला विकास बैंकद्वारा भारतीय महिला बाइक राइडरको स्वागत

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत...


प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...


सानिमा बैंकको यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट

काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गतेदेखि विभिन्न स्थानमा नयाँ नोटको सटही सुविधा ल्याउने भएको हो । बैंकले उपत्यकाभित्र रहेका सम्पूर्ण शाखाहरु तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट साट्न सकिने जनाएको छ...


आईएमएफको तीब्र लविङपछि राष्ट्र बैंकद्धारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स संशोधन, बैंकको नाफा गणना सुत्र हेरफेर

काठमाडौं ।  आईएमएफको तीब्र लविङपछि नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२ु संशोधन गरेको छ। वासेल ३ र सन् २०१९ मा जारी भएको क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ का प्रावधानहरूलाई समेटेर बैंक तथा वित्तीय संस्थाहरूमा आउन सक्ने सम्भावित जोखिम कम...


लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । लुम्बिनी विकास बैंकले केही पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सुपरभाइजर, जुनिएर अफिसर र अफिसरमा रोजगारीको अवसर खुलाएको हो । बैंकले खुलाएको उक्त रोजगारीमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...


सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४।२१ प्रतिशत नगद लाभांश कर...


मिर्मिरे लुवित्तको शेयर सस्तोमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मिर्मिरे लुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधरणमा एफपीओ निष्कासन गर्दैछ । सर्वसाधारणका लागि यसअघि आईपीओ जारी गरिसकेको कम्पनीले साधारण शेयरको थप  सार्वजनिक निष्कासन गर्न लागेको हो । यो कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ...


मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले १४औं वार्षिक साधारण सभा डाकेको छ । मुक्तिनाथको साधारण सभा कार्तिक १७ गते शुक्रबार काठमाडौंको रविभवनस्थित एक होटलमा हुने भनिएको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा २०८०...


मर्जरले सिर्जना गरेको अध्यारो पक्षः नारायण पौडेल

गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा दुई वा सो भन्दा बढी संस्थाहरुको सम्पत्ति तथा दायित्व मिलाई एउटा संस्था सिर्जना गरी गाभ्नु वा गाभिनु पूर्वका कम्पनीहरुमध्येको कुनै एउटा कम्पनीमा बाँकी कम्पनीहरु विलय हुने वा सबै कम्पनीहरुको कानूनी हैसियत र अस्तित्व...


एभरेष्ट बैंकले इक्रा नेपालबाट पायो एए माइनस रेटिङ

एभरेष्ट बैंकले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो । यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन् । यस्ता कम्पनी...


आजदेखि कारोबारमा आएको माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव...


लक्ष्मी सनराइज बैंकको ‘दशैंआयो’ योजनाः मोबाइल मनि, डेबिट–क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर !

काठमाडौं । लक्ष्मी सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित ‘दशैंआयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको कम्पनीले बताएको छ। असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लोक बहादुर थापाको नाममा रहेको ८१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद...


राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल सरकारको रु. १० अर्बको ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ मा भोली असोज २५ गते आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रमा असोज २५ गते बोलकबोल मार्फत आवेदन पेश गर्न सकिन्छ भने पर्सि अर्थात असोज २६ गते...


नेपालमा सबभन्दा धेरै वैदेशिक लगानी भारतबाट, ‘बैङ्क र बीमा क्षेत्रमा २५ प्रतिशत’

काठमाडौं । नेपालमा सबै भन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) छिमेकी मुलुकबाटै भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालमा ५७ देशबाट वैदेशिक लगानी भित्रिएकामा सबै भन्दा धेरै दक्षिणी...


एनएमबि बैंकका विभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले एक सूचना जारी गर्दै केर्खा शाखा र तरहरा शाखा कार्यालय स्थानान्तरण गर्ने जानकारी दिएको हो । बैंकले केखा शाखालाई झापा जिल्ला, कमल गाँउपालिका वडा...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर...