फरवार्ड माइक्रोफाइनान्सको स्वतन्त्र संचालकमा महतो नियुक्त
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । उक्त कम्पनीको साउन २४ गते बसको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा जनकपुर निवासी महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।
कृषि विकास बैंकलाई शेयर चलखेल गरेको आरोप, धितोपत्र बोर्डद्वारा सचेत पत्र जारी, स्पष्टीकरणको आधारमा छानविन गर्ने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई सचेत पत्र पठाएको छ । कृषि विकास बैंकले शेयर बजार प्रभावित गरेको भन्दै बोर्डले बैंकलाई सचेत पत्र सहित सपष्टिकरण सोधेको छ । बोर्डमा लगानीकर्ताहरुले बजार चलखेल गर्ने काम भएको भन्दै बैंकले...
कालिका लघुवित्तको खुद नाफा ६४⁒ र ब्याज आम्दानी १३⁒ ले घट्दा ईपीएस कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तले ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो...
एभरेस्ट बैंकद्वारा पाँच वर्ष पुरानो भुक्तानी लिन बाँकी लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह
काठमाडौं । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको...
किसान लघुवित्तको मुनाफामा उछाल, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । संस्थाले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद...
लाभांशको सिजन नजिकियो, उत्कृष्ट लाभांश दिने कम्पनीहरुको लाभांश इतिहास हेरौं
काठमाडौ । लाभांशको सिजन सुरु हुने बेला भईसकेको छ। क्यापिटहरुले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । अहिले आकर्षक लाभांश दिने कम्पनीमा लगानीकर्ताको ध्यान हुनु स्वभाविक नै हो ।गत आर्थिक वर्षमा सर्वाधिक धेरै लाभांश दिने कम्पनीहरु कुन कु हुन्...
बढी मुनाफा आर्जन गर्ने बैंकको वित्तिय अवस्था यस्तो छ
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैंक लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा रहेको छ ।बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार हाल सञ्चालनमा रहेका बैङ्कहरूमध्ये नबिल बैङ्क अगाडि रहेको छ...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहको सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ७११ मा बिक्रीमा राखिएको हो । उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका व्यक्तिहरुले मात्र खरिद गर्न सक्ने...
आठ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकत आठ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त...
बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि सेञ्चुरी डिभेन्चर २०८८...
हिमालयन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको...
नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार संस्थाको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९७७ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट...
राष्ट्र बैंकमा स्नातकोत्तर गर्ने कर्मचारी ६१ प्रतिशत, एमफिल र पीएचडी गर्ने कर्मचारी १ प्रतिशतमात्रै
काठमाडौं । नेपाल राष्ट्र बैंकमा कुल एक हजार ८२ कर्मचारी रहेका छन् । जसमध्ये ५ प्रतिशत मात्र चाटर्ड एकाउन्टेन्ट (सीए) रहेको बैंकको मानव संसाधन विभागले जनाएको छ । मानव संसाधन म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ शीर्षकमा एक अध्ययन...
एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकले कर्मचारीको लागि ल्यायो भिआरएस सुविधा
काठमाडौं । एकीकृत कारोबार शुभारम्भ गरेको एक बर्ष नबित्दै प्रभु बैंकका कर्मचारीले पाए भिआरएस सुविधा पाएका छन् । गत पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैसँग एकीकृत कारोबार सुरु गरेको बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको...
नक्कली नोटसहित काठमाडौंबाट ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट सशस्त्र प्रहरीको टोलीले ३ जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ...
सिटिजन्स बैंकले खुलायो विभिन्न पदमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । सिटिजन्स बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकले डेपुटी म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर, आईटी लगायतका अन्य पदहरुमा...
लक्ष्मी लघुवित्त ८ करोड बढी रुपैयाँले घाटामा, अधिकांश सूचक ऋणात्मक हुदा ईपीएस कति ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९०...
लघुवित्तले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा...
पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लेखा प्रमुख सहायक प्रबन्धक तहमा मन्दिप अधिकारी नियुक्त भएका छन् । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि...
शेयर मूल्यमा नबिललाई उछिन्दै एभरेष्ट बैंक, गोलभेडाको मूल्यमा तीन बैंकको शेयर किन्ने अवसर (सूचि सहित)
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । दोस्रो बजारमा आज बैंकिङ्ग उपसूचक सबैभन्दा बढी प्रतिशतले घटेको देखिएको छ । नेप्सेमा आज कारोबार भएका १८ बाणिज्य बैंकहरुमध्ये प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको...




















