सबैको लघुवित्तका संचालक गोपाल जोशीद्वारा राजिनामा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले राजिनामा दिएका छन् । संस्थाका संचालक जोशीले घरायसी कारण देखाई सो पदबाट दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी उनको राजिनामा...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख...
लगानीकर्ता निरुत्साहित बन्दा शेयरबजारमा ५३ अंकको गिरावट, एफपीओ तथा मर्जरको विषयले जीवन बीमा र माइक्रोफाइनान्स इन्डेक्समा पहिरो
काठमाडौं । बजेट घोषणापछि शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । बजेटमार्फत् आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा आज शेयरबजारमा भारि गिरावट आएको छ । लगानीकर्ताहरुले पुँजीगत...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ ।नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ...
दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको...
पुँजि बजारलाई निरूत्साहित गरिएको छैनः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएका बताएका हुन् । उनले पुँजिबजारमा देखिएका समस्याको...
बजेटमा लघुवित्त वित्तीय संस्थासम्बन्धी कुन–कुन कार्यक्रम समावेश भए ?
काठमाडौं । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०।८१ को लागि घोषणा गरेको बजेटमा वित्तीय संस्था सुधारका निमित्त गहकिलो बजेट विनियोजन भएन । लघुवित्त संस्थाहरुमा लगाइएको अंकुश बजेटमार्फत खुकुलो हुने आशामा बसेका लघुवित्तकर्मी लगायत लघुवित्तका शेयरधनीहरु निराश बन्न...
एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट, बन्दुक देखाएर काउन्टर कब्जा
काठमाडौं । एनएमबि बैंकको महोत्तरी शाखामा आज केही बेर अघि लूटपाट भएको छ । हतियारधारी समुहले बैंकको काउन्टरमा छिरेर रकम लुटेको प्रारम्भिक रुपमा प्राप्त विवरणमा जनाइएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको बैंकको शाखामा हतियारधारी समुह छिरेर लूटपाट...
सांग्रिला डेभलपमेन्ट बैंकको नारी बचत खाता खोल्दा लकर शुल्कमा ५०% छुट
काठमााडैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘सांग्रिला नारी बचत खाता’ खोल्दा लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सु्विधालाई थप मध्यनजर गर्दै उक्त खाताको वार्षिक लकर शुल्कमा सो प्रतिशत छुट दिने भएको...
८ वाणिज्य बैंकको शेयरमूल्य झण्डै आइपीओकै मूल्यमा, लगानीकर्तालाई लगानीको अवसर
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको शेयरमूल्य अन्य कम्पनीको तुलनामा कम हुने गर्दछ । तर लगानी जोखिमाङ्कनको आधारमा भने बैंकहरुको शेयर अन्य कम्पनीको तुलनामा कम हुने शेयरविज्ञहरु बताउँछन् । नेप्सेमा हाल सूचीकृत कम्पनीको संख्या २११ रहेको...
आरएसडीसी लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ । संस्थाले प्रधान कार्यालय स्थानान्तरण गर्नका लागि घर बहाल आवश्यक रहेको जनाएको छ । हाल रजिष्टार्ड कार्यालय बुटवल १० कालिकानगर, रुपन्देहीमा रहेकोमा संस्थाले सो स्थानबाट कार्यालय...
सूर्योदय वोमि लघुवित्तको एक लाख कित्ता बढी शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति,...
महुली लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य २६४ रुपैयाँ
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको ५ हजार १८३ कित्ता शेयर बिक्री गर्नको लागि निवेदन दिएबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो...
डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् असार एकगतेदखि संयुक्त रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन्...
कुमारी बैंकको शेयर बिक्रीमा, न्युनतम १२१ रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद...
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गर्ने ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५।२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७...
सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई थप सुदृढिकरण गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढिकरण गरिने भएको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । साथै अर्थमन्त्री महतले...
लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने
लघुवित्त संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका क्षेत्रमा परिचालन गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए ।...
लघुवित्त संस्थालाई विशिष्टकृत तथा पारदर्शित संस्थाको रुपमा अगाडी बढाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लघुवित्त सस्थाहरुलाई विशिष्टकृत पारिदर्शित वित्तीय संस्थाको रुपमा अगाडी बढाउने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले साना किसान...


















