सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, बैकिङ्ग क्षेत्रले प्राप्त गरेको प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गरिने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिससंघ नेपाल (सिबिफिन) र पुर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष...
नेप्सेमा थप २५ लाख ६९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ८.५३४ प्रतिशत दरका कुल २५ लाख ६९...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको...
थप एक कम्पनीद्वारा शेयरधीहरुको हितग्राही खातामा लाभांश जम्मा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा...
नेप्सेमा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्सको...
अभियान लघुवित्तले खुलायो रोजगारको अवसर, प्लस टु उत्तिर्णलाई समेत अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ६ पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ ।...
नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल सेक्युरिटिजले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा...
एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँ ठगी, म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ
काठमाडौं । एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी भएको प्रमाण बाहिरिएको छ। एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। ग्राहकको रकम ठगी...
जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा सुनिल कुमार राय नियुक्त
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थामा रिक्त रहेको सिइओ पदमा महोत्तरी जिल्ला...
लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक...
अर्थतन्त्रमा देखिएका समस्याको सुधारको लागि सरकारको नीति तथा कार्यक्रममा के-के कुरा समेटिए ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका छन् । सरकारले अर्थतन्त्रमा देखिएको...
विपन्न वर्गमा प्रवाह भएको कर्जालाई उत्पादन मूलक बनाइने
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको बचतकर्ताको हित संरक्षण गर्ने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाका बचतकर्ताहरुको हित हुने गरी नीति ल्याउने बताउनुभयो । साथै राष्ट्रपति...
बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने
काठमाडौं । आगामी बजेटको लागि सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।...
लघुवित्त संस्थाहरुलाई संयमित बनाउन सुपरिवेक्षण गरिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सार्वजनिक नीति तथा कार्यक्रमअनुसार उत्पादनलाई जोड दिई अर्थतन्त्रलाई सुदृढ गरिने जनाइएको छ । साथै राष्ट्रपति पौडेलले पछिल्लो समय लघुवित्त संस्थाहरुमा बढ्दै गइरहेको अराजकतालाई नियन्त्रण गर्न...
एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले वैशाख २६ गतेदेखि १० जना पेड इन्टर्न्स माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाबाट क्युआर सेल्स एण्ड मार्केटिङका लागि १० जना कर्मचारी माग गरेको हो । सो...
ग्लोबल आइएमई लघुवित्तको बजेट प्लान मिट कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बजेट प्लान मिट कार्यक्रम सम्पन्न भएको छ । संस्थाको प्रदेश ५,६ र ७ को आयोजनमा संचालित कार्यक्रममा ग्लोबल आइएमई लाइफको तर्फबाट प्रशिक्षकको रुपमा राजेन्द्र पन्थीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा...
ग्लोबल आईएमई बैंकले धितोमा रहेका ऋणीहरुको सम्पत्ति लिलाम गर्दै, सात दिनको समय थप
काठमाडौं । ग्लोबल आईएमई बैंकले धितोमा रहेका ऋणीहरुको सम्पत्ति लिलाम गर्नका लागि सूचना जारी गरेको छ । बैंकले ओभरड्राफ्ट कर्जा लिने काभ्रेकी कल्पना शाही प्रोप्राइटर रहेको रक कस्मेटिक्स, सोलुखुम्बुका राजु राना प्रोप्राइटर काष्ठ मण्डप रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस र...
बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दै, बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत मुनि
काठमाडौं। बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेशियो निरन्तर घट्दो क्रममा देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले...
राष्ट्र उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्री नियुक्त
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार क्षेत्रीलाई नियुक्त गरेको छ । संस्थाको ८२औं संचालक समितिको बैंठकको निर्णयले क्षेत्रीलाई संचालक पदमा नियुक्त गरेको हो ।
एक कम्पनीको बोनश शेयर हितग्राहीको खातामा जम्मा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा...



















