सांग्रिला बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार दुई सय संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त बैंकका दुुई संस्थापक शेयरधनी शिव लाल भण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये १२ हजार दुर्इृ सय र अर्का शेयरधनी गोबर्धन ढकालले २८...


राष्ट्र बैंकले तोक्यो लघुवित्तले लिने सेवा शुल्कमा सीमा, कति छ निर्धारण गरेको सेवा शुल्क ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा तोकेको छ। राष्ट्र बैंकले लघुवित्त संस्थाले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ। यसैगरी कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले...


मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको १० औं र ११ औं वार्षिक साधारण सभा आज बस्न लागेको हो । सभा, प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ...


नबिल र हिमालयन बैंकले मेवाखोला जलविद्युत आयोजनामा साढे ३ अर्ब लगानी

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले बनाउन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ। लक्ष्मी बैंकको अगुवाइमा नबिल बैंक र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। १ अर्ब १८ करोड रुपैयाँ...


बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ । मंलगबार शेयर बजार बढेतापनि बिपिडब्लु लघुवित्तको...


सिटी होटलको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ । मंलगबार शेयर बजार बढेसँगै आजपनि सिटी...


३५ दिनभित्र कर्जा चुक्ता गर्न माछापुच्छ्रे बैंकले जारी गर्यो सूचना

काठमाडौं । माछापुच्छ्रे बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै बैंकले उल्लेखित ऋणीहरुले कर्जा चुक्तामा बेवास्ता गरेको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता गर्न अटेर गरेको...


कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । कामना विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत कमल गाउँपालिका ५ पाडाजुङ्गी स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका...


लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो छुट्टै डेस्क, गर्ने हैन त गुनासो

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको गुनासो सुन्नका लागि लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको राष्ट्र बैंकले सदस्यहरुको गुनासो सुन्नका लागि छुट््टै डेस्क स्थापना गरेको हो । लघुवित्तहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेको...


एकैपटक दुई जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति, कुनले कति कित्ता ?

काठमाडौं।  नेपाल धितोपत्र बोर्डले एकैपटक २ जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ,...


सिटिजन्स बैंकद्वारा बिभिन्न प्रदेशमा थप पाँच शाखाहरू संचालन

काठमाडौं । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सर्बसुलभ बैंकिंङ्ग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया...


अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको छः पूर्व बैंकर क्षेत्री

काठमाडौं ।  अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको पूर्व बैंकर पशुराम क्षेत्रीले बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा पूर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा एकरुपता...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ९८ हजार २७३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य ब्यक्ति तथा संस्थाले सूचना...


सहकारी नियमन गर्न छुट्टै नियामक बनाउछौंः अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले सहकारी नियमन गर्ने छुटै नियामक बनाउने बताएका छन् । स्थानीय तहमा बनाउने अवधारणाको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सुरुवात गरेको सहकारी मन्त्रालयको क्षमता भन्दा बाहिर नेशनल बैंकको स्वरुप लिईसेकेको हुँदा यसलाई नियमन गर्नु अबको आवश्यक रहेको औल्याए...


नबिल बैंकको जनकपुर शाखा धनुषाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री हुँदै

काठमाडौं । नबिल बैंक लिमिटेड, जनकपुर शाखा धनुषाको धितोमा रहेको चल अचल सम्पत्ति बैंकले लिलाम मार्फत बिक्री गर्ने भएको छ । ऋणीहरुले बैंकबाट कर्जा लिई समयमा नबुझाएको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता नगरेको भन्दै बैंकलेले...


कृषि विकास बैंकले डिम्याट खाता नविकरण गर्न जारी गर्यो यस्तो सूचना

काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकललाई डिम्याट खाता नविकरण गराउन सूचना जारी गरेको छ । सूचना अनुसार बैंकले यहि असार ३१ गतेसम्म खात नविकरण गर्न आग्रह गरेको हो । बैंकले नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे...


बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाई, अन्तरिम आदेशको माग गर्दै पुगे दुर्गा प्रसाईं अदालत

काठमाडौं । बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाइ बैंकले ऋण तिर्न पत्र पठाएपछि अन्तरिम आदेशको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल...


हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाइन्छ छुट ? 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज (असार १९) गतेदेखि २७ गतेसम्म व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो । कम्पनीले...


स्वीस बैंकमा रकम लुकाउनेमाथि कारवाही गराैंः सांसद कार्चेन

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थसमितिकाे बैठकमा स्वीस बैंकमा रकम लुकाउनेमाथि तत्काल कारवाही सुरू गर्नुपर्ने माग गरिएकाे छ । आज बसेकाे अर्थसमितिकाे बैठकमा सांसद छिरिङ डम्दुल लामा कार्चेनले यस्ताे माग गरेका हुन् । सांसद कार्चेनले बिदेशमा रकम लुकाउनेमाथि कारवाही...


एनआइसी एसिया बैंकमा फर्जी कागज देखाएर २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ

काठमाडौैं । एनआइसी एसिया बैंक शाखाबाट फर्जी कागजका आधारमा २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ गरेको छ। सप्तरी प्रहरीले फर्जी कागज पेस गरी २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। राजविराजस्थित एनआइसी...