बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक...


एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, तीनजना सञ्चालक  निर्वाचित 

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे सभा सम्पन्न भएको हो सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा गाभ्ने।गाभिने...


एभरेष्ट बैंकको अध्यक्षबाट २० वर्षपछि बाहिरिने तयारीमा बिके श्रेष्ठ, ९५ वर्षको उमेरसम्म युवा जोश देखाएर बैंक चलाउँदै श्रेष्ठ

काठमाडौं । लामो समयदेखि एभरेष्ट बैंकमा आफनो छुटै साम्राज्य खडा गर्दै आएका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद छोड्ने भएका छन् । लामो समयदेखि उमेर हदभन्दा माथिसम्म अध्यक्ष पद नछोडेको भन्दै विवादमा परेका एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले अन्ततः पद...


तीन बर्षदेखि दोस्रो बजारमा शेयर कारोबार आउन नसकेको समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं। आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउन नसकेको समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी हाल कायम...


नेप्सेद्वारा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आइतबार नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचीकृत गरेको छ । कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस...


राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रविण चन्द्र प्रधान निर्बिरोध निर्वाचित

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविण चन्द्र प्रधान सञ्चालक पदमा निर्बिरोध नियुक्त भएका छन् । संस्थाको असार १६ गते धुलिखेलमा बसेको वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो...


सूर्योदय वोमी लघुवित्तको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले एक लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो वापतको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका...


प्रभु बैंकका सञ्चालक मन बहादुर राईको राजिनामा स्वीकृत

काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकका सञ्चालक राईले आफ्नो घरायसी समस्याको कारणले राजिनामा दिएका थिए । बैंकको असार १५ गते बसेको संचालक समितिको निर्णयले राईको राजिनामा स्वीकृत गरेको...


नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । शनिबार (असार १५) नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो । नयाँ सारथी र विजय लघुवित्तबीच...


फस्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द सुवेदी नियुक्त

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्तले नयाँ सञ्चालकमा मुकुन्द सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक शेयरधनी कुमारी बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक गणेश कुमार केसीको सट्टामा...


यस्तो देखियो बाणिज्य बैंकहरुको अन्तिम शेयर कारोबार मूल्य, एनआईसी एसियाको सबैभन्दा उच्च हुँदा नबिलसहितका बैंकहरुको शेयर मूल्य कति ?

काठमाडौं । असारको दोस्रो साता नेपाली शेयर बजारमा जम्मा चार दिन मात्रै कारोबार भयो । चार दिन मध्ये गत असार १३ गते बुधबारको शेयर कारोबार नै साताको लागि अन्तिम दिन बन्यो । अन्तिम दिन क बर्गका बाणिज्य बैंकहरु मध्ये...


धौलागिरि र खप्तडको एकीकृत कारोबार हुँदै

काठमाडौं । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २० देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार धौलागिरि लघुवित्त र खप्तड लघुवित्त...


नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद...


रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् प्राप्त गर्न सकिने

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका...


सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

काठमाडौं । “हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा  पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पाँच लाख कित्ता संस्थापक शेयर बिक्री गर्न आज (असार १५ गते) ३५ दिने सूचना जारी गरेको छ । उक्त शेयर खरिद गर्न चाहने संस्था वा शेयरधनीहरुले आफूले खरिद गर्न चाहेको शेयर कित्ता र प्रति...


लघुवित्तहरुले सेवाशुल्क १।५ प्रतिशत र व्याजदर १५ प्रतिशत भन्दा बढी नलिएको राष्ट्र बैंकको ठहर, लिए कारवाहीको दायरामा पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १।५ प्रतिशत भन्दा बढी सेवाशुल्क नलिएको जानकारी गराएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिदैं यी संस्थाले दिने सेवा र...


हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न, बागमति प्रदेशका हजारभन्दा बढि अभिकर्ता प्रशिक्षित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् । काठमाडौंको...


हिमालयन बैंकका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गरि कर्जा असुल गर्ने

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आज एक सूचना जारी गरी गर्दै तपसिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे कारबाही गर्ने जनाएको छ । तपसिलमा उल्लेखित ऋणीहरुले उक्त बैंकबाट विभिन्न कर्जा शिर्षक अन्तर्गत लिएको कर्जाको साँवा, ब्याज नतिरी ऋण कर्जा सम्बन्धी...


सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १४५ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका कायम संस्थापक शेयरधनीको ६७ हजार कित्ता शेयर बिक्रीका ल्याएको हो । शेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक...