ग्लोबल आइएमई बैंकले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जोकोहीले बैंकको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...


नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। सेबोनले अनुमति दिएमा नबिल बैंकले १...


सिद्धार्थ बैंकको डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने

काठमाडौं । सिद्धार्थ बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय शुल्क तिर्नु पर्ने व्यवस्था छ । सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई...


गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एपीजीको बैठकमा भाग लिन क्यानडा जादै, कुन- कुन बिषयमा होला छलफल ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एसिया प्रशान्त समूह (एपीजी)को बैठकमा भाग लिन क्यानडा जाने भएको छ ।मन्त्रिपरिषद् बैठकले एपीजीको मनि लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)सम्बन्धी कार्यक्रममा भाग लिन जान गभर्नर अधिकारी सहितको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।...


बैंक तथा वित्तीय संस्थाहरूको आरओए र आरओइको अवस्था कस्तो छ ?

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ उद्योगको सम्पत्ति प्रतिफल (आरओए) र इक्विटीमा प्रतिफल (आरओई) दुवैमा सामान्य वृद्धि भएको छ। आरओए १.१७ प्रतिशतबाट बढेर १.२४ प्रतिशत र आरओई अघिल्लो वर्षको १२.६६ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको हो। वाणिज्य बैंकहरूको...


सनराइज बैंकद्वारा भद्रपुरमा यात्रु प्रतीक्षालय निर्माण

काठमाडौं । सनराइज बैंक लिमिटेडको भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरमा रहेको गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलले संयुक्त...


बैंकका पूर्व सिईओ सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन पूर्वकार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार...


राष्ट्र बैकले जारी गर्यो लघुवित्त तथा वित्तिय संस्थाको लागि जरुरी सूचना

काठमाडौं । राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त...


सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र होटल ठमेल हाउस प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।...


एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट...


वाणिज्य बैंकहरूले घटाए ब्याजदर, आधारदर एकल अंकमा कायम गर्दै, कुन बैंकबाट पाईन्छ सस्तो ब्याज ?

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो...


सीवाईसी नेपाल लघुवित्तको कारोबारको पहिलो दिनमै सकारात्मक सर्किट

काठमाडौं । मर्जर प्रश्चात आजेदेखि कारोबारमा आएको सीवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले शेयर कारोबार १२८९ रुपैयाँमा कारोबार भैरहेको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार आजदेखि सुुचारु भएको हो...


एनएमबि बैंकद्वारा निशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र निशुल्क डेबिट कार्ड जारी

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले बैंकिङ्ग एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई...


साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर १५ दिन रोक्का रहने

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबारको गर्ने भएकोले एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने भएको...


नाडेप लघुवित्तको सञ्चालक परिवर्तन, को बने नयाँ सञ्चालक ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले नविल बैंकबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादवलाई सञ्चालकमा नियुक्त गरेको छ । संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई...


सिवाईसी नेपाल लघुवित्तको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता शेयर सूचीकृत भएको छ...


सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना गा्रहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त...


हकप्रद शेयर जारी गर्न र कर्जाको प्रोभिजन घटाउन राष्ट्र बैंकलाई सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । संघले राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १।३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौैं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ५३.७० को अंकले घटेर २०९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै सिर्जनशिल लघुवित्तको शेयर मूल्य...