कुन कुन बैंकले दिँदैछन् सार्वजनिक बिदामा पनि बैंकिङ सेवा?

काठमाडौं । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । केही निश्चित बैंक तथा वित्तिय संस्था भने खुल्ला राखेका छन् । आफना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंक तथा वित्तिय संस्थाहरुले निश्चित समयको लागि आज पनि बैंक तथा...


कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। २०७९ साउन...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको...


एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर, कुनको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । ईक्रा नेपालले एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर गरेको छ । इक्राले चार वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी सात वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो। जीवन विकास, मनकामना स्मार्ट, खप्तड र उन्नती सहकार्य लघुवित्तको...


सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आज नेप्सेले जीवन विकास लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो । कम्पनीको १४.२८५ प्रतिशतले हुन आउने १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर...


वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी ३० रुपैयाँ मुनि, सबैभन्दा धेरै एनआईसी एशिया बैंकको, अन्यको कति ? (इन्फोग्राफ सहित)

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । वैशाखसम्म बैंकको इपीएस ३७ रुपैयाँ ९९ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ ।तेस्रो त्रैमासमा यसको उक्त आम्दानी ४६ रुपैयाँ ७६ पैसा (वार्षिकीकरण) रहेको थियो ।एनआइसी एसियाको...


फिफिअ अनलाईन ठगीधन्दा मौलाउँदै, हजारौं नेपालीले नेटवर्किङमार्फत अर्बौ रुपैयाँ डुबाए

काठमाडौं । हङ्कङको एक महिलाको लगानीमा सञ्चालित फिफिअ (फिफा) नामक अनलाईन वेटिङको नाममा हजारौं नेपालीबाट अर्बौ रुपैयाँ ठगी भइरहेको तथ्य बीमापोष्टले फेला पारेको छ । हङ्कङकी जिया मेग्कान नामक युवतीले स्थापना गरेको फिफिअ नामक अनलाईन ठगी धन्दाको काम नेपालमा...


एनआईसी एशिया लघुवित्तको ऋणी ऋण तिर्न अटेर गर्दै ,सात दिनभित्र कर्जा भुक्तानी नगरे लिलामी हुने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तपशिलमा उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्रि गर्न बोलपत्र आह्वान गरेको छ । उक्त संस्थाले ऋणीलाई पटकपटक लिखित तथा मौखिक सूचना दिँदा पनि र राष्ट्रिय दैनिक पत्रिकामा ऋण...


नेपाल बैंकले यी १० व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै

काठमाडौं।  नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि १५ दिने समय दिएको छ । बैंकले १० जनाको नाममा रहेको सम्पत्ति १५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ। बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एउटा महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन...


सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माणमा आर्थिक सहयोग

काठमाडौं । ‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धम्बोझी २ नेपालगन्जस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई...


दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन, ओभर नाइट र दैनिक सुविधा प्लस, अन्य कुन–कुन व्यवस्था थप भए ? (निर्देशिका सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधिमा तेस्रो संशोधन गरेको छ ।राष्ट्र बैंकले व्यवस्थापन समितिको  ५२७ औं बैठकबाट नेपाल राष्ट्र बैंक दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०/ २०७६) स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो । तेस्रो संशोधनमा...


नबिल बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा...


एभरेष्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुस् सजिलै आवेदन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना...


सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (असार १४) गते) बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश...


स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो । डे केयर सुविधाको उद्घाटन असार ११ गते...


३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ११ अंकले बढेको शेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै ३४ कम्पनीको...


एनआईसी एशिया बैंकमा ट्रेनी कर्मचारीको कारण सेवाग्राही सास्तीमा

काठमाडौं । एनआईसी एशिया बैंकको ट्रेनि कर्मचारीको कारण सेवाग्राहीहर सास्तीमा परेका छन् । ट्रेनी कर्मचारीलाई टेलरको सम्पूर्ण जिम्मेवारी दिएको कारण सेवाग्राही सास्तीमा परेको बीमापोष्टलाई बताएका छन् । एकदिनमा सकिने कामको लागि पनि ट्रेनी कर्मचारीको अनुभव नपुगेको कारण सेवाग्राहीले सास्ती...


१९ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ११ अंकले बढेको शेयर बजारले आज हाफ सेञ्चुरी पार गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै १९ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।...