युबीएसले संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण अंश किन्न वार्ताको अन्तिम चरणमा
काठमाडौं । स्विट्जरल्याण्डको संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले किन्ने भएको छ । संकटग्रस्त अवस्थामा रहेको बैंक क्रेडिट सुइसको सम्पूर्ण अंक किन्न वार्ताको अन्तिम चरणमा रहेको युबीएसले बताएको छ । क्रेडिट सुइस...
युनिक नेपाल लघुवित्तको संचालकमा ४ जना निर्वाचित, अध्यक्षमा शिव बहादुर चौधरी
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ । संस्थाको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट लघुवित्तको संचालक समितिमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको संस्थापक समूहतर्फबाट शिव बहादुर...
कालिगढबाट सफल उद्यमीको यात्रामा अञ्जुको साहारा बन्यो नेष्डो समृद्ध लघुवित्त
काठमाडौं । पछिल्लो समय लघुवित्तहरु ज्यादतीका कारण बढी चर्चामा छन् । ऋणीहरुले लघुवित्तले ज्यादती गरेको भन्दै आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् । महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड...
शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै मुक्तिनाथ विकास बैंक, यस्ता छन् शर्तहरु
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय विस्तार गर्नको लागि घर बहालमा खोजेको छ । बैंकले शाखा कार्यालय संचालनको लागि घर भाडामा खोजेको हो । बैंकले काठमाडौं महानगरपालिका वडा नं. २८ हात्तिसार कमलादी देखि पुतलीसडकसम्म घर बहालमा खोजेको...
लघुवित्तहरुको सापटी रकम बढ्यो, लगानीमा ५३ प्रतिशतको वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?
काठमाडौं। लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा थोक तथा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा घटेको हो ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाको...
स्वाभिमान लघुवित्तद्वारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले लुम्वीनी प्रदेशमा कनिष्ठ सहायक पदमा ३ जना कर्मचारी माग गरेको छ । सो...
सर्पोट लघुवित्तको संचालकमा तारा देवी भट्टराई चयन
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । संस्थाको चैत ४ गते शनिबार सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग...
आदर्श लघुवित्तका सिइओ राजेश शर्माले कति बुझे तलब भत्ता ?
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाबाट संस्थाको पाँचौ अर्थात् गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । पारित प्रतिवेदनअुनसार संस्थाका प्रमुख कार्यकारी अधिकृत...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा सदस्यको १२ लाख रुपैयाँ कर्जा मिनाहा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो एक सदस्यको ऋण मिनाहा गरिदिएको छ ।संस्थाले सुनसरी, रामुधनी नगरपालिका वडा नं. ७ की रामकुमारी धामीको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको हो । धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा...
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमथि भएको अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने बैंकरको चेतावनी
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स...
एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा
काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने भएको छ । यो कर्जाले...
सांग्रीला डेभलपमेण्ट बैंकका सिईओ सुयोग श्रेष्ठ बने डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्ष
काठमाडौं। डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियसनको आज शुक्रबार दिन चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी, उपाध्यक्षमा बोधराज देवकोटा,...
विपिडब्लु लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । विपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ पाउने लगानीकर्ताहरुमा संस्थाको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ...
विपिडब्लु लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ रिजल्ट चारवटा वेबसाइटमार्फत हेर्न सकिनेछ । लघुवित्तको...
दुई लघुवित्त संस्थाको साधारण सभा भोलि बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । दुई लघु्वित्तको वार्षिक साधारण सभा भोलि (फागुन ४) गते शनिबार बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै स्थानमा बस्नेछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक...
मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता
काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै संस्थाबीच चैत २ गते एकआपसमा गाभ्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । दुवै संस्थाका संचालक समितिका अध्यक्षहरुले आ–आफ्ना...
नयाँ सारथी लघुवित्त र बिजय लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्दान्तिक सहमति
काठमाडौं । नयाँ सारथी लघुवित्त र बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुईसंस्थाबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धी भएको समझदारीको आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएको हो । केन्द्रीय...
एनआईसी एसिया बैंकको कर्मचारीमाथि कुटपिट, सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दिनानुलिन बढिरहेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण...
तीन लघुवित्तमा नेकपा बहुमतका कार्यकताले लगाए तालाबन्दी
काठमाडौं। आरम्भ चौतरी लघुवित्त, एनआईसी एशिया लघुवित्त र राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरेको छ। नेकपा (बहुमत)का कार्यकर्ताले आधा दर्जन लघुवित्तहरुको तालाबन्दी गरेका छन् । दलित, गरिब, उत्पिडित महिला दिदीबहिनीहरुलाई चर्को मिटर ब्याज र अनावश्यक हर्जाना असुर गरेर दुःख दिएको...




















