मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक, स्पेश भएको ठाँउमा लचिलो नीति लिने संकेत
काठमाडौं। राष्ट्र बैंकले बैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ।बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा समिक्षा गर्ने जनाएको हो। उनले कार्यक्रममा सुझाव लिन काम भईरहेको र सुझावलाई मैद्रिक नितिमा समावेश...
कामना सेवा विकास बैंकको सिईओ दिनेश थकाली
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सिईओ बनेका हुन् । उनी हाल प्रभु बैंकमा आवद्ध छन्। यसअघि प्रभु...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्याेदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले १५ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...
एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ इलेक्ट्रोनिक्स सामानमा २३% सम्म छुट
काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशत सम्म छुट...
एनआइसी एशिया लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको...
निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा दाबी वापतको रकम र छात्रवृत्ति रकम प्रदान गरेको छ । लघुवित्तको फत्तेपुर बाँके शाखा कार्यालयले बीमा बापतको रकम र छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले जोरैया म.स.कि सदस्य स्वर्गीय...
लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ को बन्ला ?
काठमाडौं । लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ नियुक्तको लागि संचालक समितिमा कुरा उठ्दै आएको छ । हाल कामना सेवा बैंक कामु सिईओ विनय दाहालको जिम्मवारीमा रहेको छ। कार्यकाल सकिन लाग्दा कामना सेवा विकास बैंकका कर्मचारीको...
महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ अंकित...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २२ जनाको नाममा रहेको ७ लाख ३७ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान अन्य संस्थापक...
सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (वैशाख १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश...
लक्ष्मी लघुवित्तका सिइओ प्रकाश राज शर्माको कार्यकाल सकिदै, सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश राज शर्माको कार्यकाल यहि वैशाख १७ गतेदेखि समाप्त हुँदैछ । शर्माको ४ वर्षे कार्यकाल सकिने भएको हो । शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका छन ।...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर १७.३६ प्रतिशतले बढेर १९०५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियालीछाएसँगै ताँरागाँउ रिजेन्सी होटलको शेयर मूल्य अन्य कम्पनीको दाजोमा...
संसदमा उठ्यो आर्थिक संकटको मुद्दा, सांसद भिम आचार्यले भने, बैंकहरु जमिन्दार बने पाखा फर्काइयोस्
काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा देशको जर्जर आर्थिक अवस्थाको बारेमा सांसदहरुले मुद्दा उठाएका छन् । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्यले देशको अर्थतन्त्र जर्जर हुँदा पनि बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर गाउँ गाउँको जमिन्दारमा रुपान्तरण भएको भन्दै...
बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिइने ब्याजदरको अन्तर २% भन्दा बढी फरक पार्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने जनाएको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई...
राष्ट्रिय वाणिज्य बैंकद्वारा चारवटा शाखाको नाम परिवर्तन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चारवटा शाखा कार्यालयको नाम परिवर्तन गरेको छ । बैंकले वैशाख ६ गतेदेखि लागू हुनेगरी ४ वटा शाखा कार्यालयको साविवको नाम परिवर्तन भई नयाँ कायम गरेको जनाएको हो । बैंकले साविक श्रीपुर बेलौरी शाखा...
ग्लोबल आइएमई बैंकले आफ्ना खातावालाहरुको लागि निकाल्यो यस्तो सूचना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना खातावालाहरुलाई एउटा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा बैंकले स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट।क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरुलाई...
सेन्ट्रल फाइनान्सको मुनाफा ४२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको तुलनामा ४२.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्म...
सर्पोट लघुवित्तको मुनाफा ६३ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६३ लाख भन्दा बढी मुनाफा कमाएको हो ।...
नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड
काठमाडौं । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक...
कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?(सूची सहित)
काठमाडौं । अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको...



















