बैंकहरुको ब्याजदर बृद्धिविरुद्ध बालुवाटारस्थित राष्ट्र बैंक अगाडि व्यवसायीहरुको धर्ना
काठमाडौं । ऋणीको रिपेमेन्ट क्यापिसिटी नै बिग्रने गरी बैंकहरुले ब्याजदर दोब्बरभन्दा बढिले बृद्धि गरेपछि आक्रोसित भएका उद्योगी व्यापारीहरुले आज बालुवाटार अगाडि धर्ना दिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा नेपालका बैंक तथा वित्तीय...
महिला लघुवित्तमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना...
सिभिल लघुवित्तका सिइओ विनोद आचार्यले कति बुझे तलब भत्ता ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन २९ गते सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को अर्थात ११औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको...
जनउत्थान सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अबसर
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक...
बैंक तथा वित्तिय संस्थाहरुले घटाए निक्षेपको ब्याजदर, कुनले कति ?
काठमाडौं । चैत महिनादेखि लागु हुने गरि वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार चैत महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखी...
चिनियाँ बैंकको शाखा विस्तार गर्न अध्ययन
काठमाडौं । नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी०का उच्च अधिकारीहरुले...
तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (फागुन ३०) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले भोली अर्थात चैत १ गते बुकक्लोज गर्दैछन् । यस...
प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत एक गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर...
भोलि फागुन ३० गते हेटौडामा रहेको सबै बैंकका शाखाहरु बन्द गर्न उद्योग बाणिज्य संघद्धारा पत्राचार
काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडामा भोलि फागुन ३० बैंक खुल्ने कि नखुल्ने अन्योल सिर्जना भएको छ । जिल्लास्थित मकवानपुर उद्योग बाणिज्य संघले ३२ वटा संघहरुको नेतृत्व गर्दै भोलि फागुन ३० गते सबै बैंकका शाखा कार्यालय बन्द गर्न भन्दै...
फाइनान्स कम्पनीहरुले पनि घटाए निक्षेपको ब्याज दर, कति घट्यो ?
काठमाडौं । बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने भएको छ । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०।२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए। तीन महिनामाथिको निक्षेपको ब्याज...
नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
भटाभट बैंक डुब्न थालेपछि अमेरिकामा तनाव, राष्ट्रपति जोई बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै
काठमाडौ । भटाभट बैंक डुब्न थालेपछि अमेरिकामा तनावमा उत्पन्न भएको छ । सिलिकन भ्याली बैंक डुबेको तीनदिनभित्रैमा अर्को बैंक सिग्नेचर बैंक पनि डुबेपछि अमेरिकी जनता र व्यापारी बर्गमा तनाव उत्पन्न भएको छ । कूल ३३ करोड १९ लाख जनसंख्या...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै खप्तड...
विकास बैंकहरुले पनि घटाए ब्याजदर
काठमाडौं । विकास बैंकले आजको बैठकले बैंकको ब्याजदर घटाउने निर्णय गरेको छ । बाणिज्य बैंकहरुले यस अघि नै ब्याजदर घटाईसेको छ। ऋणीहरुको चर्को आलोचनापछि बैंकहरुले ब्याजदर घटाउदै लगेको छ । विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आज...
एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि शुभम...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ...
अमेरिकाको न्यूयोर्कस्थित सिग्नेचर बैंक पनि बन्द, बीमा वापत निक्षेपकर्ताले कति पाँउछन् रकम ?
काठमाडौं । सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि राज्य नियामकहरूले अमेरिकाको न्यूयोर्क–आधारित सिग्नेचर बैंक पनि बन्द गराएका छन्।अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन्।ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ...
ग्लोबल आइएमई लघुवित्तले चैत ६ गतेदेखि ‘ग्लोबल मनि वीक’ मनाउँने, बचत, बीमा, कर्जा तथा शेयरलगानी विषयमा प्रशिक्षण दिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्ववित्तीय सप्ताह मनाउने भएको छ । संस्थामा गठित विश्ववित्तीय सप्ताह समितिले यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ कार्यक्रम मनाउने निर्णय गरेको हो । वित्तीय संस्थाले लघुवित्त...
कुमारी बैंकको करिब ३ लाख कित्ता शेयरमा आवेदन दिने अवधि थप, न्यूनतम मूल्य ११९ रुपैयाँ
काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने समय थप गरिएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समूहको जम्मा २ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसमा फागुन ३० गतेसम्म मात्रै...
सर्पोट लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी निमित्त सिइओ चौधरीलाई
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु कान्त चौधरीलाई दिइएको छ । संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकले संस्थाको निमित्त सिइओ चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको...



















