असारभित्र ब्याज तिरेमा कृषि विकास बैंकले ७ प्रतिशत छुट दिने

काठमाडौं। कृषि विकास बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार...


हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिदै, कसको नाममा कति छ शेयर ?

काठमाडौं । हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिने भएको छ । बैंकको ६ जना संस्थापकले एकैपटक शेयर बेचेर बाहिरिन लागेको हो ।बैंकमार्फत संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले...


३५ दिनभित्र ऋण नतिरे ३० व्यक्ति तथा फर्मको घर जग्गा मेरोमाइक्रोफाइनान्स लघुवित्तले लिलाम गर्ने

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ दिनभित्र संस्थामा सम्पर्क राखि आफूले लिएको कर्जाको सम्पूर्ण सावाँ, ब्याज, थप ब्याज, अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न सूचना जारी गरेको छ । साथै उक्त म्यादभित्र कर्जा भुक्तान नभएमा जमानत लिलामद्वारा विक्री...


वाणिज्य बैंकबाट साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह, १३ बैंकको घट्यो सातको मात्रै बढ्यो, नबिल बैंक सर्वाधिक

काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जामा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा हाल संचालमा रहेका वाणिज्य बैंकहरुले शेयर धितोकर्जा वापत ५७ अर्ब ८१ लाख रुपैयाँ कर्जा...


सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...


सपोर्ट लघुवित्तको सिइओको जिम्मेवारी बिष्णु कान्त चौधरीलाई

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल आज (असार ८ गते) देखि समाप्त भएको हो । संस्थाको असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख...


साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तको असार २३ र २४ गते सम्पूर्ण सेवा बन्द, यस्तो छ कारण

काठमाडौं । साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जर प्रक्रिया सकेर असार २४ गतेदेखि एकिकृत कारोबारको मिति जुरेको छ। साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको हो । दुवै कम्पनीको जेठ १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर...


राष्ट्रिय सहकारी बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण भएको छ । बैंकको केन्द्रिय कार्यालय साविकको ठेगाना ललितपुर जिल्लाको ललितपूर महानगरपालिका वडा नम्बर १० कुपण्डोलबाट सोही जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ हरिभवन, पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको...


राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनालाई रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले सहायक चौथो तह देखि वरिष्ट प्रबन्धकसम्मका पदहरुमा कुल ४६५...


साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबारको मिति तय

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट सूरु हुने भएको छ । दुवै संस्थाहरुलाई राष्ट्र बैंकले जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । साना किसान विकास लघुवित्त र...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्री गर्न लागेको सो संस्थापक शेयरको न्युनतम मूल्य...


सेलिब्रेटी बैंकर रविना देशराज विवाह बन्धनमा बाँधिन्

काठमाडौं । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज विवाह बन्धनमा बाँधिएकि छिन् । उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।...


नबिल बैंकद्वारा एनबैंक वेब सेवा शुभारम्भ, ग्राहकले अब दैनिक २० लाख तथा मासिक ५० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सकिने

काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने भएको छ । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले...


साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हट्यो, सबै मुद्दा जिल्ला अदालतले हेर्ने

काठमाडौं । साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको छ । राजपत्रमा प्रकाशित भएपछि निर्णय...


नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने बैंकले...


सम्पत्ति शुद्धीकरण निवारणको प्रकृयामा रहेका बैंकहरुको लापरवाही बढ्यो: राष्ट्र बैंक

काठमाडौं। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसारको प्रक्रियामा पनि बैंकहरूले लापरबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८र७९  को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। ग्राहकको पहिचानका लागि अनिवार्य व्यवस्था गरिएको केवाइसी फाराममा ग्राहकको...


बिहीबार कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि सिटिजन्स म्युचूअल...


सानिमा बैंकका ग्राहकहरुलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट। क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...


एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ,...