कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्री नियुक्त भएका छन् । नेपाल सरकारको जेठ ३२ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णयले खत्रीलाई संचालकमा नियुक्त गरेको हो । बैंक संचालक समितिको आज (असार ७) गते बसेको...


नेपाल बैंकको संचालकमा आनन्द काफ्ले नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई संचालकमा नियुक्त गरेको हो । बैंकको संचालक...


जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक...


नागरिक लगानी कोषले २६.३१६ प्रतिशत लाभांश वितरण गर्ने, अर्थमन्त्रालयले दियो स्वीकृती

काठमाडौं । नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।...


पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख

काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए । रास्वपाले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण...


हिमालयन बैंकको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान...


उपकार लघुवित्तको संचालकमा मनोज खड्का नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोज खड्कालाई संचालकमा नियुक्त गरेको छ । कम्पनीको असार ६ गते साझ ४ बजे बसेको संचालक समितिको बैठकको निर्णयले...


मर्जर प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा आह्वान गरेको हो । सभा...


ठूला व्यापारीलाई ऋण तिर्नै नपर्ने, साना लगानीकर्ताको घरजग्गा लिलाम गर्ने नीति ल्याउँदै राष्ट्र बैंक, गभर्नर अधिकारीको नियत शंकाको घेरामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि पनि ठूला व्यापारिक घरानालाई ऋण तिर्नै नपर्ने र साना लगानीकर्ता र व्यवसायीहरुको घर जग्गा लिलाम गर्ने मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । पटक पटक नीतिगत भ्रष्टाचार गर्दै विभिन्न बाहनामा ठूला व्यापारिक घरानाले...


चालू पुँजी कर्जाको दुरुपयोग बढेको राष्ट्र बैंकको ठहर, कर्जा भारले बैंकका पुँजीकोषमा दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपालका सबै बैंकहरुको सुपरिवेक्षण रिपोर्टले बैंकिङ क्षेत्रमा चरम बेथिती र दुरुपयोग रहेको तथ्य औल्याएको छ । केन्द्रीय बैंकको प्रतिवेदनमा बैंकिङ् क्षेत्रमा चुनौति देखिएको निष्कर्ष निकालेको छ । खराब कर्जा र गैर–बैंकिङ सम्पत्ति बैंकिङ...


सिटिजन्स बैंकले नेपालगञ्जमा बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना सञ्चालन

काठमाडौं । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ...


डाटा चुहिएको बारे खल्तीको खण्डन, प्रष्ट विवरण उपलब्ध गराईदिन माग

काठमाडौं । गत बैशाख २८ गते बीमापोष्टमा प्रकाशित समाचारको सम्बन्धमा खल्तीले खण्डन गरेको छ । हिजो खण्डन पत्र पठाएर सो समाचारमा गम्भिर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । साथै बीमापोष्टले पनि समाचारमा उल्लेख भए अनुसार तथ्याङ्कहरु चोरी भई...


नेप्सेद्वारा एक विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बुधबार नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । बैंकले गत आर्थिक वर्षको...


एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त

एभरेष्ट बैंकको संचालकमा डा.बालगोपाल बैद्य नियुक्त भएका छन् । असार ५ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको सेयरधनीको तर्फबाट डा.बालगोपाल बैद्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।


सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजार घटेतापनि एक कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ...


एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत...


इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत नगदै निकाल्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो । इसेवा र...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम...


आइएमई लाइफले खुलायो देशभरी रोजगारको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले खुलायो रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना,...


सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो उक्त शेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य...