काठमाडौं महानगरभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने, कुन संस्थाले कति तिर्नुपर्छ ?
काठमाडौं । महानगरपालिकाभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले २ हजारदेखि १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा उक्त व्यवस्था गरिएको छ ।बीमाकम्पनीको केन्द्रीय...
ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई तालिम
अन्तर्राष्ट्रिय वित्त निगमद्धारा ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो । उक्त...
सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा काठमाडौं स्थित टोखा केब फनपार्क प्रालीबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...
सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गत बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला श्रीमती राम माया अधिकारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी...
नेप्सेद्वारा थप एक कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आइतवार नेप्सेले साविकको आदर्श लघुवित्तको शेयर सूचीकृत गरेको हो । नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता शेयर सूचीकृत गरेको छ...
सात कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुन कम्पनीले सर्वाधिक कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६२.२१ को अंकले बढेर २११७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजारमा हरियाली छाएसँगै सात कम्पनीको शेयरमा सर्किट लागेको छ...
नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका...
दुई नगरपालिकाद्धारा नबिल बैंकलाई चेतावनी, यस्तो छ कारण
काठमाडौं । झापाका दुई नगरपालिकाले नबिल बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन पत्र लेखका छन् । दमक नगरपालिका र उर्लाबारी नगरपालिकाले नबिल बैंकलाई संयुक्तरुपमा पत्र लेख्दै बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन भनेका हुन् । यी दुई नगरपालिकाको साझेदारीमा मावा...
एनएमबि बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाँउको गैर बैंकिङ्ग सम्पत्ति लिलाम गर्दै (सूचनासहित)
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन ठाँउको घरजग्गा लिलामीमा ल्याएको हो । बैंकले बारा, मकवानपुर जिल्लाको जग्गा लिलामीमा ल्याएको छ । उक्त...
मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज अन्तिम दिन
काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज अन्तिम दिन रहेको छ। राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो। सरोकारवालाले मौद्रिक नीतिका...
नागरिक लगानी कोषको बार्षिक साधारणसभा असार ३१ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं। नागरिक लगानी कोषले बार्षिक साधारणसभा असार ३१ गते रहेको छ। सभा कोषले आफनो आफ्नै केन्द्रीय कार्यालयमा सभामा गर्ने भएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट २५...
एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरि दिएको छ । संस्थाको चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारणबाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो...
ज्योति विकास बैंकको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन सक्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति,...
प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार...
लाभांश प्रस्तावसहित रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यही असार ३१ गते काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा आह्वान गरेको हो । सभा विहान ११...
असारको पहिलो हप्ता मै बैंक तर्फको १०५६ र लघुवित्तको ११ जना ऋणी कालोसुचीमा
बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेको मान्छेलाई कालो सुचीको बारेमा बुझाई रहनु पर्छ जस्तो लाग्दैन । तर पनि एक शब्दमा भन्दा कर्जा लिई कर्जाको नियमित किस्ता नतिर्ने सदस्यलाई भोलीको दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न रोक्का...
मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट हुँदैन: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा।प्रकाश शरण महतले मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारण सभामा बोल्दै डा।अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा र एफपीओबाट हुने आम्दानीमा कर लगाउने सरकारको...
ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना
काठमाडौं । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी...
बोनस शेयर र हकप्रद शेयरको कारण बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, एलआईसी नेपाल र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी, अन्य कुनको कति ?
काठमाडौं । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएर यो साताको शेयर कारोबार बन्द भएको छ। यो साता मात्रै बीमा कम्पनीको उपसूचक सुधारको बाटो तिर अघि बढेको देखिएको छ। साता...
सस्तिदै लघुवित्तका शेयरहरु, ४० लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)
काठमाडौं ।आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ४० वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा...




















