नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा आकर्षण छुट
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...
२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने
साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार...
सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको...
फाइनान्सको वित्तीय विवरण:सबैभन्दा बढी नाफा कमाउनेमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल फाइनान्स पछाडि, तीन घाटामा
काठमाडौं । चालु अर्थिक बर्षको १० महिनासम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंंकले फाइनान्स कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ३ वटा फाइनान्स नोक्सानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार यस अ अवधिमा १७...
युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट...
तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।...
धितोपत्र बोर्डद्वारा साना किसान विकास र आरएमडिसी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । संस्थाहरुले जेठ ३० गते गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्त रुपमा बोर्डलाई निवेदन दिएको थियो । साना...
युनिक नेपाल लघुवित्तको एफपीओ हितग्राही खातामा जम्मा
काठमाडौं । युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो...
राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म...
एक लघुवित्तको बोनश शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक कम्पनीको बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । क्यापिटलले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ । कम्पनीले आर्थिक वर्ष...
सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक,कस्तो छ ब्याजदरको व्यवस्था?
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ७.४० प्रतिशतसम्म...
माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता पहलसम्बन्धी सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ। बैंकले आमजनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रुपमा वित्तीय एवं डिजिटल...
सनराइज बैंकद्वारा डडेलधुरामा आलु खेती र सुनसरीमा पशुपालन सम्बन्धी तालिम संचालन
काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई...
सिटिजन्स बैंक र वेबोर होम अप्लायन्स बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्सबीचमा २० प्रतिशत सम्मको आकर्षक...
एभरेष्ट बैंकद्वारा नवलपरासीको दलदलेमा नयाँ शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज (असार ४) गते...
समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । समता घरेलु वित्तीय संस्था लिमिटेडले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु...
विकास बैंकहरुको नाफा ४ अर्ब माथिः मुक्तिनाथ विकास बैंक शिर्ष स्थानमा, पछ्याउदै गरिमा र शाईन रेसुंगा बैंक, पाँच घाटामा (तथ्यांक सहित)
काठमाडौं । विकास बैंकहरुले बैंशाख मसान्तसम्ममा ४ अर्ब २९ खुद मुनाफा अर्जान गर्न सफल भएका छन् । नोपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले १० महिनाको अवधिमा उक्त मुनाफा आर्जंन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस आर्थिक...
राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र भोलि दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन...
वाणिज्य बैंकहरुको खुद मुनाफा ५७ अर्बमाथि, नबिल ग्लोबल आइएमई र एनआईसी एशिया टप थ्रीमा, कृषि विकास बैंक सबैभन्दा पछाडि
काठमाडौं। वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। चालु आर्थिक वर्षकोे १० महिनासम्ममा वाणिज्य बैंकहरुले उक्त रकम वापत खुद मुनाफाजर्आन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि...
नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट असार १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो । बैंकले हाल ललितपुर जिल्ला, ललितपुर...




















