एनआइसी एशिया लघुवित्तद्वारा ४० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत पदमा ५ जना, सुपरभाइजर पदमा १० जना, सहायक पदमा १० जना...


रेमिटलीबाट पठाएको पैसा अब आइएमई पे वालेटमा

काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन् । उक्त सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले...


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल...


एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२  को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर...


दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ८२ को अंकले बढेर १९५१ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य रुपले बढेसँगै शुभम पावर र...


दुर्गा प्रसाईको आन्दोलनले बैंकिङ क्षेत्रमा त्रास, गाडीमा टाँसिएको स्टीकर धमाधम हटाइदै

काठमाडौं । लामो समयदेखि ब्याजदरको बिषयको आवाज उठाउदै आएको दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन झनै बढ्दै गएपछि राष्ट्र बैक देखि बैंक तथा वित्तिय संस्थाहरु त्रासमा छन् । ऋण नतिर्ने भन्दै अघि बढाइएको आन्दोलन बढेसँगै राष्ट्र बैंक र...


शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले क्रेडिट रिस्क हेड पदमा १ जना, अप्रेशन हेड पदमा १ जना, रिलेशनसिप म्यानेजर पदमा केहि...


महालक्ष्मी विकास बैंकद्धारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंककोकेन्द्रिय  कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर...


मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)

काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका...


ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १० औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान ९ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत...


एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । फागुन १८ गते बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...


नबिल बैंकमा गैर कानुनी उपाध्यक्ष, कारवाही गर्न राष्ट्र बैंक असफल !

काठमाडौं । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने नेपाली उखान चरितार्थ गर्दै नेपाल राष्ट्र बैंकले दिन दहाडै कानुन उल्लंघन भइरहँदा समेत मौन रहेको देखिएको छ । प्रसंग हो नबिल बैंकको हो । नबिल बैंकले आफूलाई देशकै उत्कृष्ट बैंकको दावी गर्छ...


छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २३...


बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २३ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब...


नेपाल बंगलादेश बैंकको झै बैंकहरुमा लाइन लाग्ने अवस्था आउन सक्ने ग्लोबल बैंकका अध्यक्ष ढकालको चेतावनी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका भावी अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली बैंकहरु कुनै पनि बेला विगतको नेपाल बंगलादेश बैंक जस्तै टाट उल्टिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । नेपाल बंगलादेश बैंकमा करिव...


राष्ट्र बैंकद्वारा लघुवित्तका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा...


निर्धन उत्थान लघुवित्तले ४ हजार ९० जना सदस्यहरुलाई २ करोड ४ लाख ५० हजार रुपैयाँ राहत अनुदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध भई वित्तीय कारोवार गरिरहेका ४ हजार ९० जना सदस्यहरुलाई २०७९ फागुन महिनामा २ करोड ४ लाख ५० हजार रुपैयाँ आर्थिक राहत अनुदान सहयोग प्रदान गरेको छ । संस्थाले विपन्न समुदायबाट...


हेटौंडामा बैंकविरुद्ध उद्योग वाणिज्य संघको प्रदर्शन

काठमाडौं । देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको अवस्थामा हेटौंडामा पनि बैंक विरुद्ध विरोध प्रदर्शन भएको छ। बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका...


एनआईसी एसिया लघुवित्तद्धारा लाभांश घोषणा

काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४...