रेश्मालाई आत्महत्या गर्न बाध्य पार्ने लघुवित्तलाई कारवाही गरिनुपर्छः ज्ञवाली

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले रेश्मालाई आत्महत्या गर्न बाध्य पार्ने युनिक नेपाल लघुवित्तलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज संवादडबली, अनामनगर काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सम्बन्धित लघुवित्त यसप्रति जिम्मेवार हुनुपर्ने जनाएका हुन्...


प्रेन्सा रेग्मी बनिन् ‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेसडर

काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई ‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो । अभिभावकहरूले यस...


एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको रसको शाखाको विशेषणा Brand & Marketing बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषणा गरिने तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिला दिदीबहिनीहरुको अनुभव साटने...


बैंकहरुलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब, पुस मसान्त समयसीमा पालना गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर वा एक्वीजिशनमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरुलाई बोलाएर मर्जरमा जाने सम्झौता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एनसीसी, कुमारी, सनराइज ,सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने...


आत्मनिर्भर लघुवित्तद्धारा शाखा प्रमुखसहित विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आत्मनिर्धर लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले शाखा प्रमुख, लेखापाल, फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले न्युनतम प्लस...


लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको । बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । लुम्बिनी विकास बैंकले ११ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘एलबीबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशनको...


धौलागिरी लघुवित्तको आइपीओ बुधवार मात्रै बाँडफाँड हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि बुधवार मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । तर समय भने निश्चित भैनसकेको क्यापिटलले जनाएको छ...


एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपछि सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडी बढाएको हो । कम्पनीका शेयरधनी मान बहादुर फागुको ५२ हजार ३...


सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा सुयोग श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुयोग श्रेष्ठ पुन नियुक्त भएको छ । बैंकको साउन ६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठको कार्यकाल थप गरिदिएको हो । उनको सिइओ पदको कार्यकाल यहि भदौ १६ गते...


महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’ सञ्चालनमा

  काठमाण्डौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ का अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ। भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले यस अघि ३५ दिने सूचना...


एक्सेल डेभलपमेन्ट बैंकको एक्सेल समृद्धि बचत खाता सञ्चालनमा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ। यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ ।...


नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ९ वर्षे अवधि तथा ४ प्रतिशत ब्याजदर भएको बैंकको अंकित मूल्य १००० रुपैयाँका दरले कुल २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको...


धौलागिरी लघुवित्तको आईपिओ मंगलवार बाँडफाँड हुने, शेयर पाउन भाग्यकै भर

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि मंगलवार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१...


सिटिजन्स र माछापुच्छ्रे बैंकको अबरुद्ध सेवा सुचारु

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु सिष्टम मर्मतको लागि बन्द गरिएकोमा हिजोबाट सञ्चालनमा आएका छन् । सिटिजन्स बैंकले बैंकको स्वीच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको...


कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र जारी गर्न सेबोनको स्वीकृति

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । अनुमति पाएपश्चात् बैकले अब ३ अर्ब...


एनआइसी एसिया क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

  काठमाडौं । एनआइसी एसिया क्यापिटलले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको कुरा जनाएको हो । क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग...


आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्तको कार्यकाल थप गरिएको छ । पन्तको कार्यकाल असो २४ गते सकिने भएको हुँदा कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले उनको कार्यकाल थप ४ वर्षका लागि थप...


शाईन रेसुगां बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । विकास बैंक लिमिटेडले रोजगाुरको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दैै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको...


कुमारी बैंकद्धारा काठमाडौंसहित ८ शाखाका लागि कर्मचारी माग

काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सेमि क्वालिफाइड चार्टर अकाउन्टेन्ट केही संख्यामा आवश्यक रहेको जनाएको हो । बैंकले काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत र विराटनगर शाखाका लागि चार्टर...