चालु आर्थिक वर्षमा मात्रै नेप्सेमा १ करोड ६२ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० मा मात्रै तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा साउन महिनाको ७ गतेसम्म अर्थात् चालु आर्थिक वर्षको एकसाताभित्र नयाँ सारथी लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी...


खुद ब्याज आम्दानी बढेसँगै सनराइज बैंकको नाफा सवा २ अर्बमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा मात्रै २ अर्ब १५ करोड रुर्पैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा बढ्न पुगेको हो । यस अवधिसम्म...


सानिमा बैंकको खुद नाफा घट्यो, रिजर्भको आकार २३ प्रतिशतले बढ्दा इपिएस कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...


इम्पेरमेन्ट चार्ज घटेसँगै माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४।४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १...


एक वर्षमा सिटिजन बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड ११...


यस कारण प्रभु बैंकको नाफामा देखियो उल्लेख्य सुधार

काठमाडौं । प्रभु बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१।११...


लक्ष्मी बैंकको नाफामा सामान्य सुधार

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ६०...


सिंगो मौद्रिक नीतिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा, कस-कसले पाँउछन् सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो। शेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिंदा बैंकहरुले कायम गर्नुपर्ने...


राष्ट्र बैंकले कोभिडकालमा दिएको सुविधा कटौती गर्ने

काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने...


घरजग्गा धितोमा ऋण लिन कडाई, कूल धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने लक्ष्यमा अघि बढेको सरकारले अब देखि घर जग्गा धितोमा प्रयोजन नखुलेक कर्जाहरुमा कडाई गर्दै फेयर भ्यालुको जम्मा ३० प्रतिशत मात्रै...


सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धि अख्तियारी संचालक समितिलाई

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अध्यक्षतामा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न...


काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने भएको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। कोभिडको समयमा स्थगित गरिएको काउन्टर साइक्लिकल बफरलाई २०८० साल...


राष्ट्र बैंकद्धारा १३३ बुँदे मौद्रिक नीति सार्वजनिक, पढौं पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १३३ बुँदे मौद्रिक नीति सार्वजनिक गरेको छ । एउटै व्यक्तिमा धेरै कर्जा सीमित हुने अधिकर्जालाई नियमन गर्ने, शेयरधितोमा कर्जा सीमालाई चार करोडको सीमा हटाए पनि १२ करोडको सीमा कायमै राख्ने सम्बन्धी नीतिहरु अघि...


पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भइ सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने...


लघुवित्त संस्थाहरुले पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तै बताएका हुन् । लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत...


ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिने भएको छ । असार मसान्तसम्म मात्रै रहेको सुविधालाई राष्ट्र बैंकले एकवर्षको लागि बढाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋणपत्रलाई कर्जा निक्षेप...


बैंकहरुले लुघवित्तलाई थोक कर्जा प्रवाह गर्दा २ प्रतिशतमात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थाहरुलाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु...


बैंकबाट प्रवाह भएका कूल कर्जा देश कूल ग्राहस्थ उत्पादन हाराहारी पुग्यो, राष्ट्र बैंकले नयाँ कर्जामा कडाई गर्ने

काठमाडौं । मौद्रिक नीतिसँग बैंकहरुमार्फत कर्जा खुकुलो होला कर्जा लिउला भनेर बसेकाहरुलाई निराश पार्दै राष्ट्र बैंकले नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले स्तब्ध हुने घोषणा गरेको छ । चालु आवको मौद्रिक नीति घोषणा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने,...


कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...


सहकारी संस्थालाई नियमन गर्ने निकाय स्थापना गर्न सहजीकरण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिमा सहकारी संस्थाहरुलाई नियमन गर्ने नियमक निकाय स्थापना गर्ने बताएका छन् । राष्ट्र बैंकको सुपरिवेक्षकीय दायर बाहिर रहि वित्तीय कारोबार गर्ने बचत तथा ऋण प्रवाह गर्ने...