खप्तड लघुवित्तको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।...
ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सोमबार सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत...
नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सामाखुसीमा मानव सेवा आश्रमलाई सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानव सेवा आश्रमलाई खाद्यान र रकम प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको हो । बैंकले प्रदान गरेको खाद्यान तथा रकम बैंकका प्रमुख कार्यकारी अधिकृत...
लाभांश पारितका लागि मेगा बैंकको साधारण सभा भोलि
काठमाडौं । मेगा बैंक वार्षिक साधारण सभा भोलि (मंसिर २८ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः१५ बजे बस्ने गरी ११ वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
तेह्रथुम पावरको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गतेका लागि बोलाएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...
कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए । राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा...
ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि (मंसिर २८ गते) हुने भएको छ । सभा मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
स्वभिमान लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २११ कम्पनीको कारोबार हँुदा स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म...
मेरो माइक्रोफाइनान्स लघुवित्तले लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट सो संस्थाको २०७८।०७९ को कारोबारको लेखापरिक्षण गर्नको लेखापरिक्षकमा लागि एस एण्ड एस एसोसियट्स (सुधिर शर्मा) लाई...
छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश पाउन बुकक्लोजको मिति तय
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा शेयरधनी दर्ता किता बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको मंििसर २६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको २० औं वार्षिक साधारण सभा पुष २३ गते हेटौंंडा–४ मकवानपुर...
एनएमबि बैंकको साधारण सभा पुष २२ गते, बुकक्लोजको मिति तय
काठमाडौं । एनएमबि बैंक लिमिटेडले २६ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा पुष २२ गते बिहान १०ः३० मा बस्ने...
गुडविल फाइनान्सले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले...
आँधिखोला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरपूँजी १० करोड रुपैयाँको १९ प्रतिशत बोनस शेयर र...
लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ४८५ रुपैयाँ ५० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य...
लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग गर्यो सम्झौता
लुम्बिनी विकास बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी...
सानिमा बैंकको नयाँ शाखा बलम्बुमा
सानिमा बैंकको नयाँ शाखा बलम्बुमा काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंका बलम्बुमा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रबद्र्धक...
बैंकिङ कसुर मुद्धामा फरार रहेका सुनिला याखालाई नेपाल प्रहरी गर्यो पक्राउ
काठमाडौ । बैंकिङ कसुर मुद्धामा फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मोरङको सुनसरी धरान उपमहानगरपालिका ७ की ७० वर्षिय सुनिला याखालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो । याखालाई बिराटनगरको उच्च अदालतले २०७८ बैंशाख...
बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा बिशेष छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकरुहलाई लाइफ लाइन हेल्थ केयर प्रालिमा बिशेष छुट पाइने भएको छ । बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने सम्झौता...
पुँजी बजार विरुद्ध प्रचण्डको खरो अभिव्यक्ति, प्रदेश सम्मेलनमा के भने ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार विरुद्ध खरो अभिव्यक्ति दिएका छन् । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन...


















