ऋणीको गुनासो नसुनेको अभियोगमा पहिलो पटक इजलाशमा उपस्थित हुँदै राष्ट्र बैंक, घोटालाको छानविन गरेको सक्कल फाइल बुझाउन आदेश

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा नउठेको प्रश्न नेपाल राष्ट्र बैंकको नियमनको विषयमा उठेकोछ । आजसम्म नेपाल राष्ट्र बैंकले नियमन नगरेका कारण सेवाग्राही बैंकबाट ठगिएको भन्ने सयौं उजुरी केन्द्रीय बैंकमा परेपनि राष्ट्र बैंकले आफूले गरेको नियमनको सक्कल फाइल लिएर अदालत...


बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजमा २ हजारसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडकोका ग्राहकहरुले दराजको १२.१२ योजनामा २ हजारसम्म छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले उक्त योजनामा दुई हजारसम्म छुट पाउने भएका हुन् । जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले...


सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई कम्बल वितरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको हो । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा...


नबिल बैंकको “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक, के–के छन् सुविधा ?

काठमाडौं । नबिल बैंकले “नबिल डिजीबैंक पोर्टल” सार्वजनिक गरेको छ । सार्वजनिक पोर्टलबाट बैंकका ग्राहकले एकद्धार प्रणाली मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । उक्त पोर्टलको आज भएको एक कार्यक्रमकाविच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरि साहाले उद्घाटन गरेका...


सिटिजन्स बैंकले दियो दुई परिवारलाई बीमा वापतको रकम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बीमा रकम भुक्तानी गरेको छ । बैंकको लघुवित्त परियोजनाअन्तर्गत तौलिहवा शाखाले सब्रुन निशाको मृत्युपछि उनको श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार रुपैयाँ र फूलमती कोरीको मृत्युपछि उनका छोरा रामचन्द्र कोरीलाई ४...


एभरेष्ट बैंकलाई २ अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौं । एभेरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । बैंकले १ हजार अंकित मूल्यका दरले २० लाख कित्ता...


महिला लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको चौंथौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल...


आजसम्म कायम शेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर २४ गते एक दिनका लागि गर्ने भएसँगै मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र...


मेरो माइक्रोफाइनान्सको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा भोलि (मंसिर २४ गते) बस्ने भएको छ । सभा होटल टावर बिदुर नुवाकोटमा बिहान ११ः३० मा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०...


राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्भौतापश्चात अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकका नायब...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिन लागेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी...


सूर्योदय लघुवित्तले डाक्यो आठौं साधारण सभा, वोमी लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेण्डा

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १६ गते पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस गुडिखोला) मा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।...


४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि मंसिर २४ गते र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सले ...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइसिएफसि फाइनान्स र स्वभिमान लघुवित्त वित्तीय संस्थाको क्रमशः १० प्रतिशत र ३२.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको...


उच्च अदालतको इजलाशमा राष्ट्र बैंकको दावीः सेन्चुरी बैंक काण्डको घोटाला छानविन गर्नु पर्दैन

काठमाडौं । विवादास्पद सेन्चुरी बैंकमा भएको एक करोड रुपैयाँको ऋण प्रवाहमा भएको घोटाला काण्डको छानविन गर्नु नपर्ने नेपाल राष्ट्र बैंकले इजलाश समक्ष दावी गरेको छ । अन्तरिम आदेशका लागि आज उच्च अदालत पाटनमा भएको बहसमा नेपाल राष्ट्र बैंकले सेन्चुरी...


लक्ष्मी बैंकको २ शाखा सहित १ एक्स्टेन्सन बिस्तार

काठमाडौं । लक्ष्मी बैंकले २ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न १ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ उर्लाबारी चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो । साथै बैंकले...


महालक्ष्मी विकास बैंकद्धारा २० थान डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टबिन सहयोग गरेको छ । बैंकको कमाने शाखाले हेटौडा उपमहानगरपालिका वडा नंं. ११ मा रहेको गणेश टोल विकाश संस्थालाई २० थान डस्टबिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो । उक्त डस्टबिन कमाने शाखाका प्रबन्धक रोशन...


लाभांश नदिने घोषणा गरेसँगै सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट, अन्य क–कसले गुमाए ?

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ५३.१० अकंले घट्दा कारोबार पनि २ अर्ब ६६ करोड ३९ लाखमा सिमित भएको हो । आज सर्वाधिक...


एनसीसी बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौं । एनसीसी बैंक लिमिटेडले २५ औं वार्षिकोत्सव भोलि (मंसिर २३) गते मनाउँदै छ । सोही अवसमार बैंकले सातै प्रदेशमा उक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । बैंकले सातै प्रदेशमा रहेका १० वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम गर्ने...


सामुदायिक लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत आवको लाभांश शेयरधनीहरुलाई वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण...