थप ४४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ हजार ४०७ जनामा पीसीआर परीक्षण गर्दा ३८७ जनामा र १ हजार ४०७ जनामा एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण...
पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक
काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...
कुमारी बैंकमा १९ करोड घोटाला प्रयास, नक्कली पूर्जा बनाएर प्रवाह भएको ऋण गोप्य रुपमा फिर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय संस्थाको कारोबार गर्न अनुमति प्राप्त कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको १९ करोड रुपैयाँ घोटालाको प्रयास भएको पाइएको छ । बारा जिल्लाको बिश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको नाममा रहेको १२ बिघा जमिनको...
दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर
काठमाडौं । नबिल बैंकले दराजसँगको साझेदारीमा आफ्ना ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । बैंकले दराजको ११ः११ को अवसरमा उक्त अफर ल्याएको हो । सोही अफरअन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्डममार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार क्यासब्याक र...
आँधीखोला लघुवित्तको खुद नाफा ४१.४४ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सुधार
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ४४ प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ । पहिलो...
मेगा क्यापिटलको विभिन्न पदमा रोजगारीको अवसर
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ट्रेनि असिस्टेन्ट्स र टेलिमार्केटिङ असिस्टेन्टमा २।२ जना कर्मचारी माग गरेको छ । साथै एक्ज्युटिभ...
प्लस टु पासलाई सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । बैंकले रिलेशससिप म्यानेजर अन्तर्गतको असिस्टेन्ट।सिनियर असिस्टेन्ट।सुपरभाइजर।जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग...
युनिक नेपाल लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९३.७८ प्रतिशतले बढेर ३...
समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...
बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराजमा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने
काठमाडौं बैंक अफ काठमाण्डू लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका ग्राहकहरुले दराजको ११.११...
आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक
काठमाडौं । उपकार लघुवित्तले पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २ करोड २६...
२४ बैंकले आजै मात्र राष्ट्र बैंकबाट निकाले ५१ अर्ब ऋण, निक्षेपको हाहाकार हुँदा बैंकहरु तनावमा
काठमाडौं । पीडादायी रुपमा निक्षेप अभाव भएपछि नेपाली बैंकिङ सिष्टममा हाहाकार मच्चिएको छ । आजै मात्र नेपालमा सञ्चालित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ २४ वटा बैंकहरुले सापटी लिएका छन् । केन्द्रीय बैंकले तोकेको १० प्रतिशत...
बैंकहरुलाई गभर्नरको चेतावनी, ‘सहजकर्ताबाट हस्तक्षेपको भूमिकामा देखिनु नपरोस्’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नियामकको भूमिका सहजकर्तामा मात्रै सीमित गर्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।...
बैंकहरु ऋण दिनै नसक्ने अवस्था पुगेः निवर्तमान अध्यक्ष दाहाल
काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै आजैबाट नेतृत्व हस्तान्तरण गरेका संघका अध्यक्ष दाहालले भने, ‘कर्जाको माग बढी भएपनि...
अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन, सामूहिक रुपमा अघि बढ्न आह्वान
काठमाडौं । नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभा नयाँ कार्य समिति चयन गरेर आज सम्पन्न भएको छ । आज सम्पन्न भएको संघको साधारण सभाले कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो...
कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस...
नेपाल बैकर्स संघद्धारा अर्थविद् डा. शंकर शर्मा सम्मानित
काठमाडौं । नेपाल बैकर्स संघको अर्थविद् संघले डा। डा. शंकरप्रसाद शर्मालाई सम्मान गरेको छ । बैकिङ क्षेत्रमा योगदान पुयाएबापत संघले उनलाई सम्मान गरेको हो । शर्मा योजना आयोगका पूर्व उपाध्यक्ष, अमेरकाका लागि पूर्व नेपाली राजदूत तथा नेपाल राष्ट्र बैंकका...
मुक्त कमैया, कमलरी र सुकुम्बासीको समस्या दिगो रुपमानै समाधान होस भन्ने चाहन्छु : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा आज मुक्त...
प्रभु बैंकको लाभांश बढ्यो, कति दिदैछ बोनस ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर...
हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।सभाले कमलादी काठमाडौंको कमलादीमा सम्पन्न सभाले प्रस्तावित १ :१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्कासन गरे पश्चात् कम्पनीको पूँजी वृद्धि भई...



















