नबिल बैंकले नेपाल हस्तकला महासंघको कार्यक्रममा साझेदारी गर्ने
काठमाडौं । नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको कार्यक्रममा साझेदारी गर्ने भएको छ। बैंकलेमंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा...
विविध कार्यक्रमका साथ साधना लघुवित्तको चौथौ बाषिकोत्सव सम्पन्न
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था पाँचौं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विभिन्न कार्यक्रमकाचौथो वार्षिकोत्सव मनाएको हो ।संस्थाको केन्द्रीय कार्यालयले आज (मंसिर ३ गते) का दिन संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरी...
एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति
काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ । शुक्रवार बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।...
एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि।ले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।एन।आई।सी एशिया लघुवित्त लि।केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर...
संखुवासभा जिल्लाको खाँदबारीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । संखुवासभा जिल्लाको खाँदबारीमा आज (कात्तिक ३ गते) नयाँ शाखा शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले...
एनआईसी एशिया लघुवित्तको साधारण सभा आईतबार, यस्ता छन् एजेण्डा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आइतबार (मंसिर ५ गते) हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले ५ प्रतिशत...
मिर्मिरे लघुवित्तद्धारा आगलागी पिडितलाई खाद्यान्न सहयोग
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई राहात प्रदान गरेको छ । संस्थाले सुनसरी जिल्लाको प्रकाशपुर शाखाका आवद्ध भइ लघुवित्त कारोबार गरेका सदस्य प्रकाश बहरदारलाई राहत उपलब्ध गराएको हो । लघुवित्तले उनको परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ता कपडा...
मध्य भोटेकोशी जलविद्युतको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटलल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. कोकेन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच...
लाभांश प्रस्ताव सहित बैंक अफ काठमाण्डूद्धारा साधारणसभा आहवान
काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभा आहवान गरेको छ। बैंकको मसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । गत...
साढे १५% लाभांश पारित गर्दै नेपाल बंगलादेश बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन
काठमाडौं । नेपाल बंगलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २ गते बैंकको रजिष्टार्ड कार्यालय, कमलादी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ५८५ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा...
स्टयाण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २८ गते हुने, १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालले बार्षिक साधारणसभा यही मंसिर २८ गते आह्वान गरेको छ । बैंकले आफ्ना शेयर लगानीकर्तालाई दिन प्रस्ताव गरेको १३.०६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने लगायतका अन्य नियमित एजेण्डा राखेर बैंकले साधारणसभा आह्वान गरेको हो...
आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरेर सोही मितिबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै संस्थालाई...
ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते, बुक क्लोज कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारण सभा मंसिर २७ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको गत आवको मुनाफाबाट १० प्रतिशत...
कृषि विकास बैंकको संचालक सदस्यमा रमेश दुवाडी
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक सदस्यमा रमेश दुवाडी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीस्तरको कात्तिक १२ गतेको निर्णयअनुसार बैंकको संस्थापक शेयरधनी दुवाडीलाई उक्त मन्त्रालयको प्रतिनिधिको रुपमा बैंक संचालक सदस्यमा नियुक्त गरेको हो । साथै संचालक समितिको...
गरिमा विकास र सहारा विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण...
राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरीबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशैभरीका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले सहायक श्रेणि (तह–४) अन्तर्गतको वरिष्ठ...
एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । कम्पनीले उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई।एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण...
आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । कम्पनीले सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता...
नबिल बैंकले ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता
काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बतच खाताको सुरुवात गरेको छ । बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरीकहरुको समस्यालाई मध्य नजर गर्दै ब्यक्तिगत बचत खाता अन्तर्गत उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी...




















