नेप्सेमा सूचीकृत २६ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।नेप्सेमा सूचीकृत भएका ५६ वटा लघुवित्तमध्ये २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।...


रैराङ हाइड्रोपावरको आजदेखि शेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ । दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको...


गुराँस लघुवित्तको छैंठौं वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजेहुने छ। उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६।९० प्रतिशत बोनस शेयर र कर प्र्रयोजनका लागि...


आँधिखोला लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग

  काठमाडौं । आँधिखोला लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले प्रबन्धक देखि कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । आवेदकले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त...


स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने तयारी गर्दै

  स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने भएको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको छ । पेमेन्ट सर्भिस अपरेटरको रुपमा चलिरहेको...


पहिलो त्रैमाससम्ममा ५५ जना ऋणीले लिए साढे ६ अर्ब माथिको पुनरकर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म ५५ जना ऋणीले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।राष्ट्र बैंकको तथ्याङ्क अनुसार २१ बैंकहरुले उक्त कर्जा दिएका हुन् । तथ्याङ्क अनुसार जना ऋणीले १ अर्ब ८६ करोड...


राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि सोमबार बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको...


रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।दुवै हाइड्रोपावरले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेप्सेमा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र...


गुराँस लघुवित्तको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा भोलि (कात्तिक २२ गते) आव्हान गरेको छ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, मंसिर २ गतेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले रोजगारीको अवसर खुलाएको छ। बैंकले अपरेशन ब्याक अफिसमा जुनियर अफिसरसम्मका र ट्रेनी असिस्टेन्टका लमागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकले आफनो मुख्य...


१६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । तिहार अगाडि नै दुई दर्जन बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म १६ वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । बैंकले गत...


सामलिङ्ग पावर कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७७ देखि रु २ दशमलव ९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ । कम्पनीको आइपीओ तिहार अघि नै्र आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत...


स्वेतगंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सनको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १०...


एनसीसी बैंकको मुख्य शाखा र बागबजार शाखा आईतबार पनि खुल्ला हुने ,कति बजेसम्म पाईन्छ सेवा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आइतबार (कात्तिक २१ गते) पनि २ शाखा खुल्ला राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।आइतबार सार्वजनिक बिदाको दिन पनि एनसीसी बैंकले मुख्य शाखा र...


चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘व्यापार’का कारण...


मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८।०७९ को मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा गृहकार्य गरीरहेको र मंसिर पहिलो साताभित्र समिक्षा हुने भएको हो ।...


मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ । कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको आइपीओ अनुमतिको माग गर्दै कात्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाए...


एनसीसी बैंकका ग्राहकहरुले दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले दराज अनलाइन सपिङसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुले दराज मार्फत खरिद गर्दा बिषेश छुट पाउने सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकलाई दराजमा एक दिने भव्य सेल–...


गरिमा विकास बैंकको खुद नाफा १२७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १२७.०५ प्रतिशतले बढेर...


मेगा बैंकले भाइटिकामा दक्षिण दिँदा क्यास ब्याक अफर

काठमाडौं । मेगाबैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । मेगाबैंकले तिहार अवसरलाई लक्षितगर्दैउपहार स्वरुप इ–तिहार क्याम्पियन र मेगा मार्ट क्याम्पियन संचालनमा ल्याएको हो । बैंकले इ–तिहार क्याम्पियन बाट भाइटिकाको दिन (कात्तिक २० गते) दक्षिणा दिँदा १५...