नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो...


अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिकोको बैठकले प्रस्ताव गरे बमोजिम भदौं २६ गते सम्पन्न कम्पनीको...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय, साधारण सभा कहिले ?

काठमाडौं । फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले मंसिर ५ गते एक दिन शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको हो । जसअनुसार मंसिर ४...


नेप्से २० अंकले बढ्दा बैंकिङ् र टेड्रिङ बाहेक सबैको उपसूचकमा छायो हरीयाली

काठमाडौं । नेप्सेमा २० दशमलव ७० अंकले बढ्दा २८४०।५७ विन्दुमा कायम भएको छ । आज २३० सूचीकृत कम्पनीको ९९ लाख २२ हजार ६ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक २३ अंकले बृद्धि हुँदा...


उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा

ककनी । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उनले भने...


घोडीघोडा लघुवित्तको अधिकाशं सूचकमा देखियो गिरावट

काठमाडौैं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा लघुवित्तका अधिकाशं सुचक घाटामा रहेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आउँदा ७ लाख ५० हजार रुपैयाँ नोक्सामा रहेको छ...


छिमेक लघुवित्तका अध्यक्ष ऋषिराज जोशीको कार्यकाल थप

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक ऋषिराज जोशीको कार्यकाल थप गरिएको छ । कम्पनीले सर्वसाधारण शेयधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेको संचालक जोशीको कार्यकाल थप गरेको हो । कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २६७ औं बैठकले संचालक...


महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ४४.२८ प्रतिशतले बढेर २३...


मेगा बैंकले कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीका महिला उद्यमीलाई सहुलियपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रबर्द्धन गर्ने उद्देश्यले बैंक र महिला उद्यमी संघ नेपाल कास्कीबीच सम्झौता भएको...


रैराङ हाईड्रोपावरको १८ औ वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । कात्तिक १७ गते हुने वार्षिक साधारण यस अगाडि कम्पनीको सभाकक्ष ट्रेड टावर थापाथली काठमाडौंमा हुने भनिएकोमा स्थान परिवर्तन गरी होटल ल्याण्डमार्क...


नेरुडे लघुवित्तको करिब साढे १ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...


एक्सल डेभलपमेन्ट बैंकको संचालकमा अमित कुमार अग्रवाल नियुक्त

काडमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको संचालक समितिको कात्तिक १५ गते बसेको २६४ औं बैठकको निर्णयअनुसार बैंकको संस्थापक...


नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुने, कृषि विकास बैंकका उपाध्याय अध्यक्ष बन्दै

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन हुने भएको छ । संघमा नयाँ नेतृत्वको लागि यसै साता निर्वाचनको मिति तय गरेर उम्मेदवारी दर्ता खुल्ला गरिसकिएकोेछ । प्रायः सर्वसम्मत नयाँ नेतृत्व चयन हुने संघको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृषि विकास बैंकका...


ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र संचालक जोशीको कार्यकाल समाप्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक विजयराज जोशीको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।


मनकामना स्मार्ट लघुवित्तले १६ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले आर्थिक वर्ष...


२७.३७ प्रतिशत लाभाश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १० गते काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको हो । उक्त सभाले २७ दशमलव ३७ प्रतिशत...


सामलिङ्ग पावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । सामलिङ्ग पावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...


सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । आज ८ः३० बजे क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिने कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले बीमापोष्टलाई जानकारी दिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख...


वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।...