सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने, २२ लाख आवेदकको हात खाली

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २...


विन नेपाल लघुवित्तको संचालक समिति गठन

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै ७ जनाको संचालक समिति गठन भएको जनाएको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने कार्यको लागि...


पुर्व मन्त्रीहरुसँग युवा तथा खेलकुद मन्त्रीको छलफल खेलाडी तथा विकासका लागि बजेट बढाउन सुझाव

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो ।...


समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठकमडमैं । समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको आज सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ५६ लाख २० हजारको आधारमा २० प्रतिशत बोनस शेयर...


राष्ट्र बैंकद्धारा भौगोलिक आधारमा वित्तीय संस्थाको उपस्थिति र साधन परिचालनबारे अध्ययन प्रतिवेदन प्रकाशित

काठमाडौं ।  वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्य नेपाल राष्ट्र बैंकको प्राथमिकतामा रहँदै आएको छ । यसै सन्दर्भमा नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने...


सिभिल लघुवित्तको थप ८ शाखा नयाँ कार्यालय बिस्तार

काठमाडौं । सिभिल लघुवित्तले थप नयाँ ८ वटा शाखा कार्यालय बिस्तार गरेको छ । योसँगै सुदुरपश्चिम प्रदेशमा संस्थाले उपस्थिति जनाएको हो । संस्थाले महोत्तरी जिल्लाको परिकौली, बाँके जिल्लाको कौशिलानगर, बर्दिया जिल्लाको खैरापुर, शाहीपुर र राजापुर, कैंलाली जिल्लाको चुहा र...


एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा वित्तीय साक्षरता तथा विउविजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।एन आई सी एशिया लघुवित्त सल्लिबाजार उप–क्षेत्रिय प्रमुख भगत राज सुबेदी, उप–क्षेत्रिय कर्जा असुलि प्रमुख दिलिप...


माछापुच्छ्रे बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन, नाफा ५६ करोड माथि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा उत्साहजनक प्रदर्शन गरेको छ । पहिलो त्रैमाससम्म अर्थात् आर्थिक वर्ष २०७८।७९ को तीन महिना अवधिमा ५६ करोड १५...


बैंक र लघुवित्तमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७७ करोठ ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक घट्न...


सनराइज बैंकको खुद नाफा १२.४७ प्रतिशतले वृद्धि, अन्य सुचक कस्तो ?

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बैंकको नाफामा सुधार देखिएको हो ।बैंकले पहिलो त्रैमाससम्ममा खुद नाफा १२.४७ प्रतिशतले बढेर ४३ करोड ७ लाख १६ हजार रुपैयाँ रहेको थियो...


लक्ष्मी बैंकको खुद नाफामा सुधार आएसँगै अन्य सूचकमा देखियो चमक

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको हो । बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशतले बढेर ५५ करोड २८ लाख ७०...


एनआइसी एशिया बैंकको नाफा १५ प्रतिशतले नाफा बढ्यो, खुद ब्याज आम्दानी र संचालन नाफा कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा चालुआर्थिक बर्षको पहिलो त्रैमासमा बैंक सबैभन्दा धेरै नाफा गर्ने वाणिज्य बैंक बनेको हो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद...


महानगरपालिका कर इसेवा मार्फत भुक्तानी गर्ने सकिने

काठमाडौं । काठमाडौं महानगरपालिको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्ने सकिने सम्झौता भएको छ । इसेवा एकाउन्ट भएका ब्यक्तिले मोबाईबाट घर मै बसि कर तथा राजस्व भुक्तानी गर्ने सकिने ब्यवस्थाको सुरुवात भएको हो । अब काठमाडौ महानगरपालिकाको सम्पत्ति...


मेगा बैंकको खुद नाफा ५०.४६ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार बैंकले खुद नाफा बढाएको छ । बैंकले पहिलो त्रैमासम्ममा ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन...


आरएमडिसी लघुवित्तको नाफा २० करोड रुपैयाँले बढ्यो, इपिएस कति ?

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले सबै सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासम्ममा २६ करोड २४ लाख २२ हजार...


लक्ष्मी बैंकको संखुवासभामा नयाँँ शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले १३८ औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ मा शुभारम्भ गरेको हो । उक्त शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ...


अभियान लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ...


लाभांश पारित गर्न आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १० गते शुक्रबार बिहान ९ बजे एशियन होटल, कालिकानगर, बुटवल, रुपन्देहीमा बस्ने गरी आह्वान गरेको हो । सभाले कायम चुक्तापूँजी ७३...


गोर्खाज फाइनान्सको अध्यक्षमा गौरब बुढाथोकी चयन

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा गौरब बुढाथोकी चयन भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा बुढाथोकीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको ४३१ औं बैठकको बहुमतले संचालक बुढाथोकीलाई...


सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडले अध्यक्षमा तुकप्रसाद पौडेललाई नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा पौडेललाई नियुक्त गरेको जनाएको हो । कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले यसअघि अध्यक्ष पदमा रहेको विनयकुमार श्रेष्ठको पदावधि समाप्त...