नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । बैंकले इन्फ्रा एक्सलेन्स र रिस्क म्यानेजमेन्ट (असिस्टेन्ट म्यानेजर/डिप्युटी म्यानेजर) पदका लागि १–१...


गणपति लघुवित्तले ४ पदका लागि कर्मचारी माग्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मच्ँँरी माग गरेको छ । लघुवित्तले शाखा, क्षेत्रीय र केन्द्रीय कार्यालयका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले क्षेत्रीय प्रबन्धक।कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही...


कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई आवेदन दिए बमोजिम उक्त...


स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरि दिने आवेदन ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । श्रेष्ठले आफ्नो नाममा कायम उक्त शेयर बिक्री गर्न निवेदन...


मौद्रिक नीतिमार्फत शेयर बजारका ठूला खेलाडीहरु ऋणको सीमा तोकियो, के होला त असर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको मौद्रिक नीतिको एकीकृत निर्देशिकामा शेयर बजारका ठूला खेलाडीहरुलाई असर गर्ने गरी ऋणको सीमा तोकिएपछि शेयर बजारमा चर्चा र बहस जारी छ । नयाँ व्यवस्था अनुसार एउटा व्यक्तिले एउटा बैंकबाट बढिमा चार...


ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको...


नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका जारी, ऋणीलाई थप सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि एकीकृत निर्देशिका जारी गरेको छ । गत साता जारी गरेको मौद्रिक नीति कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको हो । आज जारी गरेको एकीकृत निर्देशिकामा राष्ट्र बैंकले कर्जा–निक्षेप...


नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको...


प्राइम बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि माग्यो

काठमाडौं । प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सार्वजनिक गदै कर्मचारी मागेको हो । संस्थाले बजार प्रतिनिधि (तृतीय तह) का लागि एसइई वा सो सरह उत्तिर्ण १ जना कर्मचारी मागेको हो...


नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छज् । लघुवित्तको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सिईओमा बस्याललाई नियुक्त गरेको हो ।


बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...


मानुषि लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरको छ । संस्थाले भदौ ७ गते सोमबार देखि शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । नियुक्त पश्चात लघुवित्तको शेयर...


साना किसान विकास लघुवित्तको सिइओमा कोइराला पुनः नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा डा. शिवराम प्रसाद कोइरालालाई पुनः नियुक्ति गरेको हो । कम्पनीको संचालक समितिको भदौ ८ गते मंगलबार...


मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर /ऋणपत्र २०८४/०८५’ कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण...


एनएमबि सरल बचत फण्डको १० करोड इकाई भदौ १७ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो । क्यापिटलका अनुसार सो इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिष्णु प्रसाद पाठकको नाममा रहेको शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूह तर्फको पाठकको नाममा रहेको जम्मा ३५ हजार कित्ता शेयर प्रति...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहतर्फको न्यूनतम मुल्य प्रति शेयर ५८० रुपैयामा ५ लाख ८३ हजार ५९८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो...


कालिका लघुवित्तद्धारा ७ पदका लागि कर्मचारी माग, एसइई उर्तिणलाई अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय तथा शाखा कार्यालयका लागि ७ पदमा कर्मचारी माग गरेकोे हो । संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत,...


मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सको लिलामी शेयरमा आज बैंकिङ् समयसम्ममा आवेदन दिन पाउनेछ । फाइनान्सले साउन १४ गतेदेखि १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो...