चीनियाँ सीमाको भुकम्पः नेपाल भन्छ ७.०, चीन भन्छ ६.८ र अमेरिका भन्छ ७.१, यथार्थ के हो ?

काठमाडौं । आज विहान ६ः५० बजे नेपाली समय अनुसार पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रबाट ८९ किलो मिटर टाढा टिङ्ग्री (डिङ्ग्री) काउन्टीको कालोज्याङ भन्ने स्थानमा केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प गयो । उक्त भुकम्पको क्षति सम्बन्धी विवरण आउन बाँकी नै छ...


सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता

काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका...


संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)

कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान। आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै...


१४७ कम्पनीले गरे लाभांश घोषणाः ३८ कम्पनीको प्रतिफल अझै पाउन सकिने, कुनको बोनस र नगद कति?

काठमाडौँ । हाल लाभांश सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश प्रस्ताव गर्न थालेका छन् । हालसम्म १४७ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा सम्पन्न...


भद्रपुर उडेको बुद्द एयरको जहाज आकाशमै बिग्रियो, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आपतकालिन अवतरण गरेको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका हुन्...


सबै बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणले गर्यो छलफल, दावी भुक्तानीमा ढिलाई नगर्न चेतावनी

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुसँग आज गम्भिर छलफल गरेको छ । प्राधिकरणका अध्यक्ष तथा उच्च तहका अधिकारीहरु सहभागी भएर जीवन तथा निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरिएको हो ।...


राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी चैत्र २३ मा सकिँदै

काठमाडौं । देशको मौद्रिक नीति निर्माण गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी यही चैत्र २३ गतेबाट सकिदैछ । २०७६ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई पाँच बर्षको...


आइपीओ ल्याउन लागेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, सञ्चालन आय ५३ करोड हुँदा ऋण पूँजी साढे ३ अर्ब

काठमाडौँ । सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने तयारीमा जुटेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय सूचक उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको कुल सञ्चालन आय २०२४ मा ५३ करोड २० लाख रुपैयाँ पुगेको छ,...


गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणमा बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणका लागि...


सानिमा रिलायन्स लाइफकी टिओटी बिजेता नमिता न्यौपानेसहित उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । जीवन बीमा व्यवसायमा दीगो विकास लक्ष्य लिएर अघि बढिरहेकी विराटनगरकी समाजसेवी तथा राजनीतिज्ञ नमिता न्यौपाने सानिमा रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट कुल २६ जना...


सेटिङमा सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सुरु गर्दै हिमालयन एयरलाइन्स

काठमाडौं । यति होल्डिङ् भन्ने बित्तिकै घुस सेटिङमा राज्यसत्ता दोहन गर्ने संस्था भनेर चिनिन्छ । पूर्व राजा बीरेन्द्रको सम्पत्ति व्यवस्थापन गर्ने नेपाल ट्रष्ट होस् वा गोकर्ण रिसोर्ट यति ग्रुपले सेटिङमै कब्जा गर्दै आएको छ । अब फेरि नेपाल वायु...


बाढी पहिरोः पौने १३ अर्बको बीमा दाबी,साढे १ अर्बमाथि मात्रै भुक्तानी

काठमाडौं । गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट पौने १३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ ।हाल नेपालमा संचालनमा रहेको बीमा कम्पनीहरुले बाढी पहिरोको क्षती वापतको बीमा दाबी १२ अर्ब ८६ करोड ६६...


‘हिमालयन जीवन उपहार बीमा योजना’ भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको मुनाफामा सरिक हुने नौलो सावधिक जीवन बीमा योजना हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका २६ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । हिमालयन लाइफ इन्स्योरेन्समा...


बीमा पोलिसी सरेन्डर अध्ययन प्रतिवेदनः ग्राहकसँगको सम्बन्ध विस्तार, दीर्घकालीन रणनीतिमा जोड

काठमाडौं । नेपालमा जीवन बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको सन्दर्भले जीवन बीमा कम्पनीहरु र नियामक निकायलाई चासोमा पारेको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ६ अर्ब १० करोड रुपैयाँ बराबरका ४५ हजार ६० वटा बीमा...


सन् २०२५ का लागि एमडीआरटीमा नेपालबाट ६२७ जना छनौंट, कुन कम्पनीबाट कति छानिए ? 

काठमाडौँ । जीवन बीमा क्षेत्रमा आवद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको सीओटी–टीओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौंट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट...


पुँजी बजारमा उथलपुथलः विकास बैंक र फाइनान्समा फसे लगानीकर्ता, अबको लगानी फण्डामेन्टलमा हो ?

काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा देखिएको सुस्तता, अनिश्चितता र गिरावटले लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ । शेयर बजारको सूचक नेप्से २६०० को आसपास ओरालो लागेपछि कारोबारमा पनि उल्लेखनीय कमी आएको छ । बजारको अवस्था अहिले साइडवेज प्रवृत्तिमा रहेको...


‘नेपाल लाइफ रक्षा कवच’ नामक नयाँ जीवन बीमा सार्वजनिक, कस्ता छन् विशेषता ?

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका...


आन्तरिक बढुवामार्फत कार्यकारी निर्देशक नियुक्त गर्ने प्राधिकरणको निर्णय, अन्य पदमा पनि बढुवा एकैसाथ

काठमाडौं । लामो समयदेखि अलपत्र रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवा प्रक्रियाद्वारा पदपूर्ति गर्ने बीमा प्राधिकरणले निर्णय गरेको छ । प्राधिकरणलाई लोकसेवा आयोगले नयाँ दरबन्दी स्वीकृत गरेसँगै आजै प्राधिकरणले यस्तो निर्णय गरेको हो । लोकसेवा...


एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने

काठमाडौँ । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट...


बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित

समाचार बिश्लेषण काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे । पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा...