नेपाल लाइफको गौरवपूर्ण लाभांश इतिहासः अधिकतम् १२६ प्रतिशतसम्म वितरण गर्न सफल (तथ्यांकसहित)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास गौरवपूर्ण रहेको छ । कम्पनीले आफ्नो डेढ दशक लामो इतिहासमा अधिकतम् १२६ प्रतिशतसम्म लाभांश वितरण गर्न गरेको छ । कम्पनीले विगत डेढ दशकदेखि आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गर्दै आएको...
नाफामा मुक्तिनाथलाई पछ्याउँदै गरिमा: ग्रोथमा आक्रामक शाइन र कामना, दर्दनाक अवस्थामा ज्योति
काठमाडौँ । नाफामा नम्बर वानको आफ्नो वर्चश्व मुक्तिनाथ विकास बैंकको कायम गरेको छ । मुक्तिनाथ उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा बैंकले २८.२० प्रतिशत नाफा वृद्धि गर्दै ५८ करोड...
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई अधिकतम ८० रुपैयाँ बोनस
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर निर्धारण गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस २९ गते स्वीकृत गरेपछि बोनसदर सार्वजनिक...
आईएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँ बोनस पाउने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो। सार्वजनिक नयाँ बोनसदर...
‘सिटिजन बचत वृद्धि योजना’ के हो ?, यस्ता छन् फाइदै-फाइदा (भिडियोसहित)
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ अत्याधिक बिक्री हुँदै आएको एक युनिभर्सल जीवन बीमा योजना हो । हाल कम्पनीले विभिन्न राइडर सेवा सुविधाहरुसहितका १० वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका...
बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरणबारे नयाँ व्यवस्था गरिँदै, अध्ययन समिति गठन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरणको नयाँ व्यवस्था गर्ने तयारी गरेको छ। नेपाल बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरेको हो ।...
प्राइम कमर्सियल बैंकद्वारा करोडौं कर छली, बक्यौता नतिरी लाभांश वितरण
काठमाडौँ । प्राइम कमर्सियल बैंकले लामो समयदेखि कर छलि गर्दै आएको तथ्य खुलासा भएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका अनुसार कैलाश विकास बैंकसँग मर्जर भएपछि उत्पन्न दायित्वलाई प्राइमले पुरा नगरेको देखिएको हो । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल...
प्राधिकरणद्वारा राष्ट्रिय बीमा कम्पनी टेक ओभर गर्ने चेतावनी, कानुनी छलफल सुरू
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा ठूलो घोटाला र नियामकिय प्रावधान विपरित काम भएको भन्दै टेकओभर गरी नेपाल बीमा प्राधिकरणले नै व्यवस्थापन चलाउने गरि टेक ओभर गर्ने चेतावनी दिएकाे छ । बीमा प्रााधिकरणको स्रोतले दिएको जानकारी अनुसार...
माघ महिनामा कुन बैंकले कति दिँदैछन् ब्याजदर?
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महीनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले पुस महीनाकै...
माफियाको फाइल कर्मचारीले लुकाउँदा मन्त्रीहरुको निद्रा हराम, अर्थमन्त्री पौडेलको निर्देशन बन्यो अध्यादेश
काठमाडौं । नेपालका मन्त्रीहरुले माफियाको पक्षमा काम गर्न नपाउँदा कसरी निद्रा हराम भएको रहेछ भनेर गत शुक्रबार नेपाल सरकारले जारी गर्न लागेको अध्यादेशबाट स्पष्ट हुन आएको छ । अर्थमन्त्रालयमा गत मंसिरदेखि एउटा फाइल बेपत्ता भयो । अर्थमन्त्री बिष्णु पौडेलले...
स्वास्थ्य बीमाको प्रिमियम ७ देखि १५ हजारसम्म बनाउन सुझाव
काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले प्रिमियमलाई प्रगतिशील बनाई ७ देखि १५ हजारसम्म बनाउन सुझाव दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा हाल भइरहेको प्रिमियमलाई बढाएर थैलीको दायरा फराकिलो बनाउने उद्देश्यले उक्त प्रस्ताव गरिएको हो । प्रतिवेदनले स्वास्थ्य बीमा...
चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ कर तिरेनन्, तीन वटा कम्पनीको विवरण नै अलपत्र
काठमाडौं । चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर नतिरी छली गरेको फेला परेको छ । कालु गुरुङका दुई वटा फर्म तथा कम्पनी र एक सहकारी संस्थाले २०७३ सालदेखि करोडौं रुपैयाँ कर नतिरी राज्यलाई ठगी गर्दै...
नाफामा नबिलकै अग्रताः ग्लोबललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट, ग्रोथमा एसबिआई र लक्ष्मी सनराइज
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ मंसिर मसान्तसम्ममा वाणिज्य बैंकले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका बैंकहरुले चालु आवको पाँच महिनामा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा...
कमलादीको स्काई टावर चलेन, आम्दानीमा संकटपछि आइपीओ निकालेर रकम संकलन गर्ने योजना
काठमाडौँ । घाटा रहेका कम्पनीहरुमा आइपीओ ल्याउने लहर नै चलेको छ । वित्तीय रुपमा कमजोर भएर संकटमा रहेका कम्पनीहरु सर्वसाधारणबाट पैसा उठाएर मालामाल हुने उद्देश्यले धमाधम वार्षिक साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिरहेका छन् । यस्तै मध्यको एक कम्पनीको...
अमेरिकाको क्यालिफोर्निया आगो काण्डः बीमाका लागि विश्वव्यापी संकट
काठमाडौँ । अमेरिका क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रको हावा–प्रेरित जङ्गल आगोले नयाँ वर्षको सुरुआतमा गम्भीर चुनौतीहरू उत्पन्न गरेको छ। यस आगोले न केवल मानिसहरूको जीवनलाई असर पुर्याएको छ, बरु राज्यका बीमा बजारलाई पनि ठूलो संकटमा फसेको छ। बीमा क्षेत्रको संकट...
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको...
मध्यराति दर्जन बढि सचिवहरुको सरुवा गर्ने प्रधानमन्त्रीको निर्णय, को-को कहाँ पुगे ?
काठमाडौं । गत शुक्रबार झण्डै चार घण्टा चलेको मन्त्रिपरिषदको बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । कर्मचारी प्रशासनले प्रधानमन्त्री र मन्त्रीहरुलाई असहयोग गरेको भन्दै आक्रोसत व्यक्त गर्दै आएको सरकारले गत शुक्रबार ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ...
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस...
राष्ट्रघाती निर्णयमा प्रधानमन्त्री ओलीको हस्ताक्षर, फेरि नागरिकता वितरण गर्दै !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार अर्को एउटा राष्टघाती निर्णयमा हस्ताक्षर गरेका छन् । सत्ता जोगाउनको लागि प्रम ओलीले राष्ट्रघातमा समेत अग्रसर भएका हुन् । दलालतन्त्रको संरक्षण, भ्रष्टाचार र सेटिङको जगमा टिकिरहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली...
फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः मजबुद बन्दै सूचक, बैंकिङ्ग क्षेत्रले समाल्यो आर्थिक लय (पूर्णपाठ)
काठमाडौँ । नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि...



















