बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित

समाचार बिश्लेषण काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे । पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा...


नेपालमा करोडौं पर्ने टेस्लाको मोडेल ३ र वाईमा सफ्टवेयर समस्या रहेको पृष्टि, ७७ हजार गुणस्तरहीन गाडि फिर्ता

काठमाडौँ । चीन सरकारले ७७ हजार ६५० वटा स्वदेशमै उत्पादित टेस्ला इलेक्ट्रिक सवारी साधनमा गुणस्तरहीन भएको पृष्टि गरेको छ । चिनको नियामक निकायले टेस्लाको मोडेल ३ र मोडेल वाईमा सफ्टवेयर समस्या रहेको भन्दै फिर्ता बोलाएको हो । टेस्लाका साथसाथै...


गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । साथै अध्यक्ष दाहालले आफ्नो...


बीमा क्षेत्रको नियमनका लागि फूल फेजमा काम गर्छुः प्राधिकरण अध्यक्ष मदन दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले जति समय बसेर काम गरेपनि फुल फेजमा काम गर्ने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘म जति समय बस्छु बीमा क्षेत्रमा केही नतिजा...


राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार ढाकछोप गर्नुपर्ने भन्दै सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ डा. शिवहरि श्रेष्ठ हिजो दिनभर अर्थ मन्त्रालयमा भौतारिरहेका थिए । राष्ट्रिय बीमा कम्पनीभित्र भएको आर्थिक भ्रष्टाचार र अनियमितताको बारेमा समाचार बाहिरिएसँगै उच्च तहका कर्मचारीहरू कारवाहीमा पर्ने सम्भावनाका बीच सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा...


वित्तीय अवस्था कमजोर आत्मनिर्भरमा माफियाको रजगज: सूचना चुहाएर शेयर मूल्यमा चलखेल, नेप्से मुकदर्शक

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ठूलो चलखेल भएको छ। कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएर बजारमा इन्साइडर ट्रेडिङको आरोप लागेको छ। कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्थामाथि...


संघर्षले बीमा व्यवसायमा जमेका सिटिजन लाइफका अभिकर्ता केशीको प्रगती, २ सय जनाको जीवन रक्षावरण गर्न सफल (भिडियोसहित)

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका एजेन्सी म्यानेजर पेशल...


बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रक्रियामाथि छलफल, कार्यबिधि बनाएपछि मात्रै औपचारिक प्रक्रिया सुरु हुने

काठमाडौं । बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया नेपाल सरकारले सुरु गरेपनि मन्त्रिपरिषदले गठन गरेको अध्यक्ष छनौट समितिले औपचारिक कार्य सुरु गर्न अझै केही दिन लाग्ने बताइएको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव...


सरकारी अनुदान हत्याउन सिमेन्ट उद्योगीको रोइ-कराई, माग सुनुवाई नभए बन्द गर्ने धम्की

काठमाडौं । क्लिङ्कर अभावको बहाना गर्दै कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले सरकारसँग अनुदान माग्ने लबिङ सुरु गरेका छन् । कोशी प्रदेशमा सञ्चालित १३ वटा उद्योगले आफ्नै क्लिङकर नहुँदा सञ्चालन गर्न कठिनाई भएको बहाना गर्दै सरकारसँग अनुदान माग्ने नाटक रचेका हुन्...


नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो। कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम...


कर्णालीकै लाइनमा नारायणी डेभलपमेन्टः खराब कर्जा थप चुलिँदै, के ‘टेकओभर’ कै अवस्थामा छन् सूचक ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाले हेरेर चर्चा सुरु भएको छ। वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेको नारायणीलाई लिएर पछिल्लो समय ‘टेकओभर’ विषय उठान भइरहेको हो। हुनत क्षेत्रीयस्तरका विकास बैंक नै...


कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

काठमाडौं । हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ ।...


९३ दिनमा शेयर लगानीकर्ताले कमाए १ खर्ब २७ अर्ब नाफा, ९ अर्ब कर तिर्दा कुन महिनामा कति ?

काठमाडौँ । ९३ दिनमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २७ अर्ब रुपैयाँ कमाएका छन् । सिडिएसका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शेयर बजारका लगानीकर्ताले ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेपछि १...


बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो १३ अर्बको दावी, डेढ अर्ब भुक्तानीमा कुनले कति दिए ?(विवरणसहित)

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष ११ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले...


बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय

काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय मानिएको बिवाईडिको डल्फिन गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडिको डल्फिन र युआन प्लस निर्माण प्रक्रियामा त्रुटि भएको कम्पनीले स्वीकार गरेको हो । गम्भीर समस्या रहेको...


पाँच महिनामा ४५ हजार बीमितद्वारा ६ अर्बको बीमा पोलिसी त्याग, कुन कम्पनीको कति सरेण्डर?

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा मंसिर मसान्तसम्ममा ६ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएका छन् । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या...


नारायणी डेभलपमेन्ट बैंकको भविष्य संकटमा, कानुनको धज्जी उड्दा समेत मुकदर्शक राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन टेकओभर गरेपछि क्षेत्रीयस्तरका विकास बैंकहरूमा त्रास उत्पन्न भएको छ। अझ वित्तीय सूचकमा दर्दनाक अवस्था रहेका र खराब कर्जा चुलिँदै गएका बैंक तथा फाइनान्स कम्पनी तरङ्गित भैरहेका छन्। बैंकिङ...


जेजु एयरको जहाज दुर्घटनामा १७९ जनाको मृत्यु, न्यूनतम चार अर्बको बीमा दावी पर्ने

काठमाडौं । दक्षिण कोरियामा १८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा ठूलो मानवीय हताहती भएको छ । दुर्घटनामा २ जनाबाहेक विमानमा सवार १७९ जनाको मृत्यु भएको बताइएको छ । दुई जनाको भने जिवितै उद्धार गरिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका...


राष्ट्रिय बीमा कम्पनीद्वारा लङफङ अडिट रिपोर्ट समावेश नगरी लेखापरिक्षण प्रतिवेदन पास गर्न बीमा प्राधिकरणमा दबाव

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीभित्रको चरम बेथितीलाई हालै बीमा प्राधिकरणमा बित्तीय विवरण स्वीकृतिका लागि पेश गरेको कागजपत्रलाई हेरे पुग्छ । नेपाल सरकारले लागू गरेको मापदण्ड बिपरितका कागजपत्रहरु तयार पारी लेखापरिक्षण प्रतिवेदन भन्दै जतिसक्दो छिटो पास गराउन दबाव...


भाडामा बस्ने सबै भागेपछि छायादेवी सेन्टरमा धूलो जम्न थाल्यो, एउटा होटल र सिनेमा हल उठ्न बाँकी

काठमाडौं । ऐतिहासिक कमलपोखरी मासेर ठड्याइएको ठमेलस्थित छायादेवी सेन्टर व्यापारिक समूहको कब्जा मुक्त हुने गलभग पक्कापक्की भएको छ । सर्वोच्च अदालतले मुद्दाको अन्तिम निर्णय नदिँदै सेन्टर डङ्डङती खाली हुन पुगेको छ । छायादेवी कम्प्लेक्सले चर्चेको १५ रोपनीमध्ये १२ रोपनी...