फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः मजबुद बन्दै सूचक, बैंकिङ्ग क्षेत्रले समाल्यो आर्थिक लय (पूर्णपाठ)
काठमाडौँ । नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि...
आरबीसीएललाई आगामी अडिटको कार्ययोजना पेश गर्न प्राधिकरणको एक साताको ‘अल्टिमेटम’
काठमाडौ । नेपाल बीमा प्राधिकरणलाई अव्यवस्थित आरबीसीएलाई आगामी अडिटको कार्ययोजना पेश गर्न एक साताको ‘अल्टिमेटम’ दिएको छ। यसअघि बीमा प्राधिकरणलाई अटेर गर्दै प्राधिकरणको पत्रको चाङलाई वेवास्ता गर्र्दै आएको कम्पनीलाई प्राधिकरणले पत्र नभई संवयम बोर्ड र कम्पनीका सम्बन्धीत शाखाका पदाधिकारीहरुलाई...
सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न बीमा प्राधिकरणमा छुटै विभाग खडा
काठमाडौं । बीमा क्षेत्रको सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न नेपाल बीमा प्राधिकरणको सम्पत्ति शुद्धिकरणको विभाग छुटै खडा भएको छ। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२) तथा बीमा ऐन, २०७९...
व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार
काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो...
यस्तो छ बीमा प्राधिकरणको अध्यक्ष छनोट कार्यविधि (अकंभारसहित)
काठमाडौँ। नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अध्यक्ष पदमा आवेदन दिन चाहने उम्मेदवारले विभिन्न योग्यता तथा अनुभवका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला
काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको...
बैंकहरुमा छुट्टै जासुसी इकाई खडा गर्ने राष्ट्र बैंकको निर्णय, बिशिष्ट व्यक्तिको खाताको छुट्टै विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै हरेक बैंकमा छुट्टै जासुुसी इकाई बनाएर उच्च पदस्थ व्यक्तिहरुको खाता निगरानी गर्ने निर्णय गरेको छ । सोही निर्णयको आधारमा जारी निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । आज जारी निर्देशन...
माथिल्लो तामाकोशीको पुनर्बीमा नगरेको राष्ट्रिय बीमा कम्पनीद्वारा स्वीकार, दोषीलाई कारवाही खै ?
काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीभित्रका कर्मचारीहरुले गत वर्ष माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको बीमा गरी पुनर्बीमा नगरेको बिषयमा सो कम्पनीका सञ्चालक समितिले गल्ती भएको स्वीकार गरेको छ । सरकारी लगानीको बीमा कम्पनीलाई डुबाउने गरी कर्मचारीहरुले गरेको...
नारायणी डेभलपमेन्टको खराब कर्जा आकाशियो: राष्ट्र बैंकको छुट्टै तयारी, जानकी र नेपाल फाइनान्समा पनि निगरानी
काठमाडौँ । खराब कर्जा चुलिँदै गएका कम्पनी थप दर्दनाक अवस्थामा पुग्न थालेपछि नेपाल राष्ट्र बैंक आक्रामक देखिएको छ । खराब कर्जा र वित्तीय सूचक संकटमा रहेका क्षेत्रियस्तरका विकास बैंक र केहि फाइनान्सको अवस्था सुधारतिर जानुभन्दा थप ओरालो लाग्न थालेपछि...
लुम्बिनी विकास बैंकको वित्तीय व्यवस्थापनमा गम्भीर कैफियत, राष्ट्र बैंकले दियो सात बुँदे निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण प्रकाशनका लागि स्वीकृति प्रदान गर्दै बैंकको व्यवस्थापन, कर्जा प्रवाह र कानूनी पालना सम्बन्धी गम्भीर कैफियत औंल्याएको छ । राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदन र सुपरिवेक्षणको...
वित्तीय रुपमा टाट उल्टिन लागेको एनसेल २२ अर्ब ऋण लिँदै, नेपाली बैंक डुबाउने दाऊ
काठमाडौं । अर्बौ रुपैयाँ कर छली र सन् २०२९ पछि लाइसेन्सकै म्याद सकिन लागेको एनसेलले २२ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालमा गराइएको क्रेडिट रेटिङलाई आश्चर्यजनक रुपमा ए एक रेटिङ दिइएको छ । एनसेलको...
राष्ट्रिय बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ का विवादास्पद वार्षिक प्रतिवेदनहरू पारित गरेको हो । सभाले अर्थ मन्त्रालयको प्रत्यक्ष...
लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती
काठमाडौँ । पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने...
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा चार जनाको नाम सिफारिस
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ। यस कम्पनीले पहिलोपटक खुलाएको विज्ञापनमा प्रतिस्पर्धा गरेका सबैजना फेल भएपछि मंसिर ६ गते दोस्रो पटक पुनः विज्ञापन खुलाएको थियो। जसमा...
कैफियतको भारी र अडिटरको रायबिना नै राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, सञ्चालकको बैठक भत्ता बढाउनेमा मुख्य जोड
काठमाडौं । कैफियतको भारी र अडिटरको राय बिना नै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दैछ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले दोस्रो वार्षिक साधारण सभा आज अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा...
नेपालमा बीमा अभिकर्ता पेशा उत्कृष्ट छ, बिदेशमा झन धेरै सम्मानित छः नमिता न्यौपाने
काठमाडौं । लाखौंको बीमा अभिकर्ताको बीचमा फरक पहिचान बनाउन सफल नाम हो, चिफ एजेन्सी म्यानेन्जर बिराटनगरकी नमिता न्यौपाने । सानिमा रिलायन्स लाइफमा चिफ एजेन्सी म्यानेजरको रुपमा आबद्ध न्यौपाने अहिले टिओटी लक्ष्य पुरा गर्ने उत्कृष्ट महिला बीमा व्यवसायी समेत हुन्...
अडिटरले स्वतन्त्र लेखा परिक्षण नै गर्न नसकेको राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण कसरी होला पास ?
काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले भोलि पुस २४ दोस्रो बार्षिक साधारणसभा गर्दैछ । तर, उक्त बार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने वित्तीय विवरणमा लेखापरिक्षकले राय पेश नगरी अडिट गरेका कारण कैफियतले भरिएको वित्तीय विवरण साधारणसभाबाट कसरी पास...
यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने चार दर्जन कम्पनीहरु, कुनको बोनश र नगद कति ? (तथ्यांकसहित)
काठमाडौँ । सूचीकृत कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई प्रस्तावित लाभांश वितरण गरिरहेका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा यस आवमा कम्पनीहरुको लाभांश घट्दै गएको छ । आर्र्थिक वर्ष २०८०।०८१ को मुनाफामा कुल ४२ वटा कम्पनीहरुले मात्र १० प्रतिशत लाभांश वितरण गर्ने...
वैकल्पिक वित्तको ५० अर्ब पुँजीको कोषमा बीमा कम्पनी, बैंकले लगानी गर्न पाउने मस्यौदामा छलफल
काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून निर्माण प्रक्रिया थालेको छ। सो कोषमा बीमा कम्पनी, नेपाल सरकार, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषहरुले लगानी गर्न पाउने भएका...
वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौती र वित्तीय अस्थिरताको चपेटामा परेको छ। शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि...



















