बजारमा सर्वोत्तमको दबदबाः वर्षदिनमा बेच्यो ९ अर्ब ५४ करोडको सिमेन्ट, नाफा समेत अर्ब क्लबमा
काठमाडौँ । वर्षदिनको अवधिमा सर्वोत्तम सिमेन्टको नाफा अर्ब क्लबमा पुगेको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १ अर्ब २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा सन् २०२४ को तुलनामा ५८९.९३ प्रतिशतले बढी हो ।...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचकहरूको अवस्था?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म २२ करोड ५०...
वित्तीय रुपमा थला परेको नुम्बुर हिमालय हाइड्रोले प्रिमियममा आईपीओ ल्याउने, पुँजीको ३ गुणाबढी ऋण
काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आईपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । सञ्चालनमा आएकै छोटो अवधिमा नै लगानीकर्ताबाट पैसा असुल्ने प्रतिस्पर्धा नै चलि रहेको अवस्था छ । कमजोर वित्तीय सूचकहरू बेवास्ता गर्दै सार्वजनिक निष्कासनको तयारी थालेका...
बीमा प्राधिकरणमा ६ महिनामा ७१ वटा बीमा विवादका मुद्दा दर्ता, ४९ वटा भए फछ्र्यौट
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल ७१...
सिटिजन लाइफले ६ महीनामा कमायो २३ करोड नाफा, जीवन बीमाकोष २२ अर्ब ८१ करोड माथि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरूमा प्रगति देखिएको छ। गत आवको पुस मसान्तसम्म २३ करोड ९...
रातारात धनी बन्ने चाहनाले अनलाइन बेटिङको फन्दामा, सर्वसाधारणको रकम डुब्दा मुकदर्शक राष्ट्र बैंक!
काठमाडौँ । रातारात धनी बन्ने चाहनाले पछिल्लो समय नेपाली समाजमा गम्भीर समस्या निम्त्याएको छ । थोरै लगानीमा दोब्बर, तेब्बर आम्दानी हुने प्रलोभन देखाएर अनलाइन जुवा र सट्टेबाजी (अनलाइन बेटिङ) प्लेटफर्ममार्फत दैनिक करोडौँ रुपैयाँ ठगी भइरहेको तथ्य बाहिरिँदै आइरहेको हो...
जीवन बीमा कम्पनीको पोलिसी सरेण्डर २३.७७ प्रतिशतले घट्यो, पौषसम्म साढे पाँच अर्ब रुपैयाँ समर्पण
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम २३.७७ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको पुष महिनासम्ममा सरेण्डरमार्फत साढे पाँच अर्बबढी रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु...
‘बीमा कसुर’को मुद्दा अघि बढाउने तयारीमा सरकार, कसरी हुन्छ काम ?
काठमाडौं । सरकारले ‘बीमा कसुर’को मुद्दा अघि बढाउने प्रकृया अघि बढाएको छ । नीतिगत निर्णयमा अस्थितरताको कारण हालसम्म बीमा क्षेत्रमा हुने अपराधलाई ठगी मुद्दाको रूपमा अघि बढाउने परिपाटी रहेको छ । यसमा बीमितहरुले बढी अन्यायमा परेको कारण सरकारले ‘बीमा...
बीमा प्राधिकरणद्वारा २२ कम्पनीहरुको वित्तीय विवरण स्वीकृत, यी १५ बीमकले तिर्नुपर्नेछ जरिवना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको गत आर्थिक आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा...
सेटिङमा आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकृतमा ढिलाई, के हो कारण ?
काठमाडौँ । आम लगानीकर्तालाई गुमराहमा राख्दै ‘सेटिङ’ को आरोपबीच आईपीओ निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुन अझै सकेको छैन । गत पुष १८ गते सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड भइसकेको...
सार्वजनिक कार्यक्रममै घेरिए पुनर्बीमा कम्पनीको सिईओ थापा, पद छाड्न दबाब
काठमाडौं । राजधानीमा आयोजित बीमा सम्बन्धी कन्फ्रेन्स सम्बन्धी सार्वजनिक कार्यक्रममै पुनर्बीमा कम्पनी घेरिएका छन्। पुनर्बीमासम्बन्धी मापदण्डमा बाहिर रहेर काम गरिरहन स्वभाविक रह्न्छ भन्दै उनलाई बीमा कम्पनीका सिईओहरुले प्रश्न सोधेका थिए । पदिय मर्यादामा रहेर काम गर्न नसके पद छाड्न...
एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले, लिए शपथ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो । पूर्व सचिव समेत रहेका वाग्लेले...
बालेन चढेको ल्यान्ड रोभरमा ७६ लाख राजस्व छली, मालपानी गरेका थिए भन्सारमा सेटिङ!
काठमाडौँ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव प्रचार प्रसारणका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी खरिद प्रक्रियामा राजस्व छली भएको खुलासा भएको छ । झापाको निर्वाचन क्षेत्र नम्बर...
सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति इन्भेष्टमेन्ट मेगा बैंकद्वारा लिलाम, कानुनी र नैतिक प्रश्न!
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सरकारले स्वामित्व लिइसकेको स्मार्ट सेल (स्मार्ट टेलिकम प्रालि) को नाममा धितोमा रहेका दूरसञ्चार उपकरण लिलाम गरेर चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेपछि बैंक, सरकार र नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न...
एशियन लाइफले ६ महीनामा कमायो २६ करोड ३५ लाख नाफा, जीवन बीमाकोष ५० अर्बभन्दा माथि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले चालू आवको ६ महीनामै २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।...
निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले...
सन नेपाल र आइएमई लाइफको मुनाफामा कडा प्रतिस्पर्धा, कुन सूचकमा को बलियो ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले तीव्र रुपमा व्यवसायिक सफलता हासिल गर्दै गएका छन्...
उपभोक्ताको रोजाईमा पर्दै घोराही सिमेन्ट, वर्षदिनमा ५ अर्ब १३ करोडको व्यापार
काठमाडौँ । त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्टले वर्षदिनमा ५ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ व्यापार गर्ने सफल भएको हो । कम्पनीको व्यापार सन्...
निजी व्यवसायसँगै जीवन बीमालाई अघि बढाउँदै सिटिजन लाइफका सुनिल (भिडियोसहित)
मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र सार्वजनिक हितको सपना देखेका सुनिल श्रेष्ठ यतिबेल बीमा अभिकर्ता बनेर...
नेपाल लाइफको ‘सुपर टर्म लाइफ’ पोलिसीः वार्षिक ७२५ रुपैयाँ प्रिमियम, २० लाखसम्मको बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा सस्तो प्रिमियममै उच्च बीमा सुरक्षा भएको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा पोलिसी ल्याएको छ। कम्पनीका अनुसार अप्रत्याशित घटनाले परिवारमा पार्न सक्ने आर्थिक जोखिम बहन गर्ने उद्देश्यले यो...




















