लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान...


नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रासन...


निःशुल्क शिक्षा र स्वास्थ्यका लागि साझा राजनीतिक प्रतिबद्धता जरुरी

यतिबेला देश नयाँ निर्वाचनमा होमिएको छ । नेपालले नयाँ संविधानमार्फत शासन गरेको पनि १० बर्ष पुरा भइसकेको छ । संविधानले सुनिश्चित गरेको समान शिक्षा र स्वास्थ्य लगायतको अधिकार जनताले अझै पाउन सकेका छैनन् । समान शिक्षा र स्वास्थ्य सेवाको...


नारायणी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको निक्षेप असुरक्षित, के हेर्दैछ राष्ट्र बैंक ?

काठमाडौँ । वित्तीय सेवा प्रदान गर्ने नाममा सर्वसाधारणबाट निक्षेप संकलन गर्दै आएको नारायणी डेभलपमेन्ट बैंक गम्भीर वित्तीय संकटतर्फ उन्मुख देखिएको छ । आम सर्वसाधारण निक्षेप नै धरापमा पर्ने बैंकका वित्तीय विवरणमा डरलाग्दो चित्र देखिन थालेको हो । तरलता, कर्जा...


वित्तिय सुपरिवेक्षण प्रविधिमैत्री बनाउने सरकारको तयारी, ६०% जनतामा बीमा पुराउने लक्ष्य

काठमाडौं । सरकारले आगामी पाँच बर्षभित्र वित्तीय क्षेत्रको सुपरिवेक्षण प्रविधिमा आधारित बनाउन तयारी गरेको छ । जसमा सरकारले बीमाको पहुँच ६० प्रतिशत जनतामा पुराउने लक्ष्य राखेको छ । प्रत्येक बर्ष सरकारले स्वास्थ्य बीमालाई मात्रै प्राथमिकता दिँदै आएको गुनासो बीमाकर्मीहरुको...


फाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ३५ करोड खुद नाफा, कुनको अवस्था कस्तो ?

काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४८ करोड...


८ वाणिज्य बैंकको खराब कर्जा घट्योः हिमालयनको सबैभन्दा उच्च, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा...


नाफामा मुक्तिनाथ र गरिमाको कडा प्रतिस्पर्धा, महालक्ष्मीलाई पछ्याउँदै सांग्रिला, पुच्छरमा लुम्बिनी

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा उछाल देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा उल्लेख्य सुधार आएको हो । ६ महिनामा हाल सञ्चालनमा रहेको ८ विकास...


दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, कुनले कति कमाए ?

काठमाडौंँ । वाणिज्य बैंकको मुनाफा ३० अर्ब माथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको...


कृषि विकास बैंकले कमायो ७० करोड ७४ लाख नाफा, अन्य सूचक कस्तो?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा २६ प्रतिशतभन्दा कम हो।...


प्राइम कमर्सियल बैंकको वित्तीय सूचकमा चमक, आम्दानीसँगै नाफामा वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा चमक देखिएको छ। वित्तीय विवरणमा बैंकको नाफा सहित आम्दानीमा पनि बढोत्तरी देखिएको हो। बैंकले चालू आवको साउन महीनादेखि पुस मसान्तसम्म मात्रै २...


सानिमा बैंकको वित्तीय सूचकमा देखियो ग्रोथ, नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा लोभलाग्दो ग्रोथ देखिएको छ भने नाफा र आम्दानीमा पनि बढोत्तरी देखिएको छ। गत आवको पुस मसान्तसम्म...


हिमालयन बैंकको नाफासहित अधिकांश सूचक खुम्चिए, खराब कर्जा पुग्यो ८ प्रतिशत

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा प्रभावित भएको देखिएको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब...


एनएमबि बैंकको आम्दानीमा वृद्धि, ईपीएस लगायत अन्य सूचक कस्तो?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको आम्दानीमा वृद्धि देखिएको हो। गत आवको पुस...


दोस्रो त्रैमाससम्ममा कस्तो छ लक्ष्मी सनराइजको वित्तीय अवस्था ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक रहेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ...


ग्लोबल आइएमई बैंकले ६ महीनामा कमायो ३ अर्ब २५ करोड नाफा, अन्य वित्तीय सूचक कस्तो?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म (साउनदेखि पुस मसान्तसम्म) ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आजै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले गत आवको...


नबिल बैंकको मुनाफामा लोभलाग्दो सुधारः नाफा ४ अर्ब ७५ करोड, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । नबिल बैंक लिमिटेडको मुनाफामा उच्च सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा...


सिद्धार्थ बैंकको लोभलाग्दो प्रगति, नाफा र प्रतिशेयर आम्दानीमा उछाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा लोभलाग्दो प्रगति गर्न सफल भएको छ। बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो। बैंकले...


एनआईसी एशिया बैंकको नाफा घट्योः खराब कर्जा चुलिंदै ७.४७ प्रतिशत, अधिकांश सूचक धरापमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन बैंकले गत आवको ६ महीनामा कमाएको १५ करोड १७ लाख रुपैयाँ खुद नाफाको तुलनामा १३.५४ प्रतिशत कम हो।...


बीमा प्राधिकरणमा अध्यक्षसहित संचालकको कोरम पुग्यो, नियामकीय निर्णय र कारवाही प्रकृया अघि बढ्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष चन्द्रकला पौडेल नियुक्त भएसँगै संचालक समितिको बैठक डाक्न पाउने भएको छ। अध्यक्ष जनकराज शर्माको राजिनामा पनि अलपत्र परेको प्राधिकरणको अपूर्ण संचालक समितिमा नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलको नियुक्तिसँगै बोर्डको बैठक डाक्न र प्रस्ताव...