स्वास्थ्य बीमाको ७ अर्ब बाँकि रहेको भुक्तानीको फाइल अर्थ मन्त्रालयमा
काठमाडौं । स्वास्थ्य बीमा वापतको विभिन्न अस्पताललाई भुक्तानी हुन बाँकि बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालय पठाइएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमामाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७...
भ्रष्टाचार काण्डमा मुछिएका दीपक खड्काले अर्बौ रकम ऋण लिदै, कुन बैंकले पत्याउला ?
काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका विवादित नेता दीपक खड्काले बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिन लागेको पाइएको छ । झापाको धुलाबारीमा निर्माण भइरहेको पाँचतारे होटल ‘ईस्टर्न नेपाल’ परियोजनाका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँको...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २४% ले बढ्यो, अग्रस्थान र बृद्धिदरमा नेपाल लाइफको वर्चश्व
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा झण्डै १७ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले पाँच महिनामा उक्त नयाँ...
युरो र अमेरिकी डलर तस्करीमा भरियालाई जेल, योजनाकारलाई उन्मुक्ति
काठमाडौं । युरो र अमेरिकी डलर तस्करी प्रकरणमा भरियालाई फेरि जेल कोच्ने र माफियालाई उन्मुक्ति दिने प्रपञ्च भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले युरो र अमेरिकी डलर ओसार्दै गरेका ट्रक चालक कुसाङ लामा र मालिक भनेर चिनाइएका...
पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्धको टेरामक्स घोटाला काण्ड ब्यूँतियो
काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा एकल उम्मेदवारका रुपमा सिफारिस पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथिको भ्रष्टाचार मुद्दा फेरि ब्यूँतिएको छ । विशेष अदालतले टेरामक्स प्रकरणलाई ब्यूँत्याउँदै सर्वोच्च अदालतसँग आदेशको प्रतिलिपि झिकाएको छ । सर्वोच्चका...
लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गते मंगलबार बत्तीसौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद...
पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त
काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १७% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...
नविकरण बीमा शुल्क आर्जन १५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआईसी, ग्रोथमा को अगाडी ?
काठमाडौ । चालु आर्थिक वर्ष २०८२।०८३ को पाँच महिनको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ६० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्मको अवधिमा ५९ अर्ब ९३...
स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा
काठमाडौं । किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ताप्लेजुङको पाथीभरामा जबरजस्ती केबुलकार निर्माण गरिए पनि त्यसको भविष्य चौतर्फी खतरामा छ । राज्यसत्ताको दुरुपयोग तथा सरकारी सुरक्षाकर्मीको घेराबन्दीमा जबरजस्ती निर्माण भइरहेको केबुलकार किराँतहरुको मुक्कुमलुङ र हिन्दहरुको आस्थाको केन्द्रमाथिको प्रहार, शेयर...
रविसँग सात बुँदे सम्झौतापछि मेयरबाट राजीनामा दिने तयारीमा बालेन
काठमाडौं । राजनीतिमा सक्रिय हुने भए पछि काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको सात...
वित्तीय रुपमा कमजोर ‘आइएमई लिमिटेड’, प्रतिस्पर्धा बजारमा टिक्न गारो परेपछि आईपीओ रणनीति
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको व्यवसायी चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई लिमिटेड वित्तीय रुपमा कमजोर देखिएको छ। पछिल्ला वर्षका तथ्यांकले कम्पनीको आम्दानी, नाफा क्षमता, तरलता र कार्यशील पूँजी व्यवस्थापनमा गम्भीर कमजोरीहरू उजागर गरेको हो । कम्पनीले...
रवि बालेन सम्झौता अपुरो, कुन विधिबाट होला देशको समृद्धि ?
समाचार टिप्पणी काठमाडौं । मध्यरातिसम्मको घनघोर छलफलपछि आज विहान रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताले देशको राजनीतिलाई नै तरंगित पारिदिएको छ । आगामी निर्वाचनमा रवि लामिछानेले पार्टी नेतृत्व गर्ने र बालेन शाह...
रवि र बालेनबीच सात बुँदे सम्झौता, प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने
काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सम्झौता भएको छ। सम्झौताले जेन–जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनको अपनत्व लिंदै...
निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको व्यवसाय तीन अर्ब ६४ करोड, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा कुल तीन अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालन रहेका १४...
अस्थिरतामै रुमलिएको पुँजी बजार, नीतिगत सुधारमा पनि गुम्दै लगानी, ‘होल्ड गरेर पर्ख र हेर’
काठमाडौँ । पछिल्लो समय नेपाली पुँजी बजार सुस्त गतिमा छ । केही महिना अघिसम्म तीव्र उतार–चढावसहित अघि बढिरहेको शेयर बजार हाल भने निश्चित दायराभित्रै घुमिरहेको हो । लगानीकर्तामा प्रतीक्षा र अनिश्चितता हावी भएको देखिन्छ । बजारलाई गति दिनुपर्ने प्रायः...
निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्यो: वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)
काठमाडौं । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यही अवधिसम्म १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका कम्पनीहरूको यस...
नेपाल ट्रस्टको जग्गा लिज काण्डमा मुख्य अभियुक्त जोगाउन सरकारी वकिल र न्यायाधीशको सेटिङ
काठमाडौं । भ्रष्टाचारविरुद्ध भएको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक संकट चुलिँदा न्यायाधीशहरु ठूला भ्रष्टाचार काण्ड मच्चाउने अभियुक्तहरुलाई नै सुविधामाथि सुविधा दिइरहेका छन् । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख...
हिमालयन लाइफको बोनसदर घोषणा, बीमितले ८६ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार बीमितले बीमालेख र बीमा अवधि...
बीमा प्राधिकरणको संचालकमा सरकारी दुई प्रतिनिधि मात्रै
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालक समितिमा सरकारको प्रतिनिधिमा मात्रै सिमित भएको छ । बीमा प्राधिकरणको अध्यक्षमा सहसचिव जनकराज शर्मा र कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल मात्र बोर्ड सदस्य छन् । बीमा ऐन २०७९ को दफा ६...




















