अमेरिकाद्वारा भेनेजुयलामाथि भिषण सैन्य हमला, राष्ट्रपति मादुरो अमेरिकी कब्जामा

काठमाडौं । अमेरिकाले भेनेजुयलामाथि भिषण सैन्य हमला गरेको छ । उक्त सैनिक इलाका र तेल प्रशोधन कारखाना लक्षित आक्रमणपछि त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै कब्जामा लिएर अमेरिका ल्याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराति भेनेजुयलाको राजधानी सहितका सैन्य...


विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित आफ्नै केन्द्रीय कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विज्ञहरूसँग अन्तरक्रिया गरी...


टिओटीमा नेपालबाट सात जना अभिकर्ताले पूरा गरे लक्ष्य, अमेरिका र अष्ट्रेलिया जान पाउने

काठमाडौं । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२५ भर्खरै सकिएको छ । एमडिआरटी २०२६ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२६ का लागि नेपालबाट...


दुर्गा प्रसाईं समूहलाई जेनजी आन्दोलनको हिस्सा नमाने चुनावमा गडबडी

काठमाडौं । प्रदेश खारेजी तथा धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई जेनजी आन्दोलनको हिस्सा नमानेसँगै वर्तमान सरकारलाई सुरक्षा चुनौती थपिएको छ । प्रसाईसँग बिहीबार सम्बन्धित मन्त्रीहरुसहितको छलफल गरेकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४...


सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव...


कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरूपयोग गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको हो ।...


अनलाइन ठगी धन्दा डरलाग्दो बन्दैः एकै बर्षमा सर्वसाधारणको अर्ब गायब, नियामक रमिते

काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडा समेत निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्ला वर्षहरू अनलाइन ठगीको दायरा बढ्दै जाँदा...


जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर मात्रैको २ अर्ब, अन्य कुनको कति ? 

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष १६ गतेसम्ममा कुल ३३१६ वटा बीमा दावीबापत उक्त...


सरकारी जग्गा हडप्ने चौधरी ग्रुपको योजनामा अख्तियारको हस्तक्षेप

काठमाडौं । शक्ति र सत्ताको आडमा सरकारी जग्गा हडप्न खप्पिस चौधरी समुहको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको छ । अर्बपति बिनोद चौधरीका कान्छा भाई अरुण चौधरीको सिजी होल्डिङ्सले शक्ति र सत्ताको आडमा मन्त्रिपरिषद्लाई नै गुमराह बनाएर हदभन्दा...


समानुपातिक प्रणालीकै बदनाम, कर्णालीकी चन्द्रकला बिकको ठाउँमा रिमा बिश्वकर्मा (सूचीसहित)

काठमाडौं । संसदीय निर्वाचनमा समानुपातिक प्रणालीको दुरुपयोग श्रृंखलाले फेरि निरन्तरता पाएको छ । शासन व्यवस्था सुधारको माग गर्र्दै भएको जेनजी विद्रोहका क्रममा ७६ जनाले प्राण आहुती दिँदा पनि प्रणाली दुरुपयोगको श्रृंखला रोकिएन । वर्षौंदेखि पद र हुँचको बलमा सत्ताको...


पाँच महिनामा साढे ५ अर्बको बीमा पोलिसी सरेण्डर

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ३७ हजार बढी बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमितहरुले पाँच महिनाको अवधिमा ३७ हजार १४९ बीमितले कुल ५ अर्ब ६९ करोड रुपैयाँ रकम...


कर्मले फुलेका सूर्यज्योति लाइफका कमल

नेपाली जीवन बीमा क्षेत्रमा निकै सुपरिचित नाम हो कमल घिमिरे । जीवन बीमा क्षेत्रमा घिमिरेले निभाएको भूमिका अन्य बीमा अभिकर्ताहरूले समेत अनुशरण गर्न लायकको छ । आफ्नो कृषि पेशामा माटो र सुन्तलाका बोटहरूसँग समय बिताउनु र समय मिलाएर जीवन...


राज्यलाई करोडौं बक्यौता नतिर्ने चौधरी ग्रुपको सम्राट सिमेन्टको व्यापार ४ अर्ब ३६ करोड, १४ अर्ब ऋण लिँदै

काठमाडौँ । राज्यलाई दिनुपर्ने करोडौं विद्युत बक्यौता नतिर्ने चौधरी ग्रुप अन्तर्गतको सम्राट सिमेन्ट १३ अर्ब ९५ करोड रुपैयाँ ऋण जुटाउन लागेको छ । राज्यसँगको ६ करोड रुपैयाँको वक्यौता तिर्न आनाकानी गर्दै आएको कम्पनीले आफ्नो दीर्घकालीन कर्जा १० अर्ब ९३...


न्यायाधीशहरु आफ्नै कारणले त्रसित, बार र सरकारसँग हारगुहार

काठमाडौं । जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीशहरु आफ्नै कारणले त्रसित हुनु परेको छ । मुद्दामा बिचौलियाको सेटिङदेखि त्रुटीपूर्ण न्याय सम्पादनका कारण उनीहरु त्रसित हुनु परेको हो । भ्रष्टाचार, फौजदारी र देवानी सबैखाले मुद्दामा बिचौलिया र व्यवसायिक घरानाहरुको लोभ, प्रभावमा परेर...


प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि...


डेढ दर्जन बीमा कम्पनीले समयमै एजिएम गर्दै, नौ वटाको शेयर किन्दा अझै पाइन्छ लाभांश (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित १८ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा घोषणा गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार पुष १५ अर्थात मंगलबारसम्मको अवधिमा १० जीवन बीमा कम्पनी, सात निर्जीवन बीमा कम्पनी र एक लघु जीवन...


एमडिआरटी बन्ने अन्तिम दिन डिसेम्बर ३१, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त

काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२६ बन्नै पर्नै अन्तिम...


प्रयोगकर्तासँग गैर कानुनी रुपमा शुल्क असुल्दै इसेवा, ११० प्रतिशत मुनाफामा राष्ट्र बैंक मौन

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा हाल आफ्नो मुख्य उद्देश्य भन्दा हटेर शेयरधनीको लाभमा केन्द्रित भएको देखिएको छ । आम नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको कम्पनीले सर्वसाधारणको विश्वास जित्दै गुणस्तरीय सेवा दिनुपर्ने इसेवा भने...


मंसिर महिनामा जीवन बीमकको व्यवसाय १९% ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि

काठमाडौं । काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...


विदेशी लगानी र ऋण व्यवस्थापन सहज बनाउँदै राष्ट्र बैंक, विनियमावलीमा पाँचौ संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विनियमावली, २०७८ मा पाँचौ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८...