‘नियमन र नीतिगत कमजोरीका कारण बीमा क्षेत्र फैलिन सकिरहेको छैन’

बीमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बीमा को प्रारम्भ करिब चार...


एक दर्जन जीवन बीमा कम्पनीहरुको नयाँ बोनसदर सार्वजनिक, कुनले कति दिदैछ ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता...


बिक्री ठप्प हुँदा ईभी गाडी गोदाम र भन्सारमै थन्किए, आयातमा समेत भारी गिरावट

काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय गहिरो मन्दीको चक्रमा फसेको छ । केही महिनाअघि मात्रै अटो शोमा देखिएको भीड, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता अहिले स्मृतिमा सीमित हुँदै गएको हो । जेन–जी आन्दोलनले देशको समग्र आर्थिक गतिविधिलाई...


संसद पुनःस्थापनाको जोडबलले मुठभेडतर्फ मुलुक, न्यायाधीशहरुमाथि खतराको घण्टी

काठमाडौं । संसद पुनःस्थापनाको विषयले मुलुकलाई फेरि अर्को मुठभेडतर्फ धकेल्ने मात्र नभई सर्वोच्च न्यायालयका न्यायाधीशहरुमाथि सुरक्षा खतरा बढेर गएको छ । प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै पूरक निवेदन हाल्न पुगेका सांसदहरुलाई समेत सरोकारवालाको रुपमा मुद्दामा प्रवेशको अनुमति दिएसँगै मुलुक...


दुई पुनर्बीमा र तीन जीवन बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति

काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्ने तयारी सुरु गरेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले विदेशमा शाखा खोल्न नियामक नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरेका...


भारतीय बजारमा ब्रान्डको प्रभुत्व देखाउँदै नेपाली सिमेन्ट, पाँच महिनामै १ अर्ब १९ करोडको निर्यात

काठमाडौँ । नेपाली सिमेन्ट उद्योगले विगत वर्षको अवरोध पछि पुनः निर्यात विस्तार गर्दै भारततर्फ आफ्नो पकड बलियो बनाइरहेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा भारतमा निर्यात गरिएको नेपाली सिमेन्टको परिमाण र मूल्यमा उल्लेखनीय वृद्धि भएको हो...


शरद ओझाको बीमा प्राधिकरण फर्कने योजना सकियो, फर्जी योग्यता सम्बन्धी मूल मुद्दाको फाइल पेश गर्न आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको फर्कने योजनामा दोस्रो पटक धक्का लागेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेक प्रसाद ढुंगानाको यही पुस ६ गतेको इजलासले मन्त्रिपरिषदबाट हटाउने निर्णयका विरुद्धमा शरद ओझाले दायर गरेको...


७ अर्ब २९ करोड ऋणको भारमा हुलास वायर, वर्षदिनमा १ अर्ब १३ करोडको व्यापार घट्यो

काठमाडौँ । हुलास वायर इन्डस्ट्रिज लिमिटेडको वित्तीय अवस्था पछिल्लो एक वर्षमा उल्लेखनीय रूपमा कमजोर बनेको छ । उद्योग तथा निर्माण क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको कम्पनीले आर्थिक वर्ष सन् २०२५ मा ठूलो व्यापारिक धक्का व्यहोरेको देखिन्छ । एक वर्षको अवधिमा...


एनएलजी इन्स्योरेन्सको साधारणसभा पुस ३० गते, लाभांश पारित गरिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार बीसौं वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव...


लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो साधारणसभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत...


सुझाव कार्यदलले नेपालको बैंकिङ क्षेत्रलाई पुनर्संरचना गर्ने उपाय दिन सकेन, खोक्रो प्रतिवेदनमा के-के छ?

काठमाडौँ । बैंकिङ क्षेत्र सुधारका नाममा गठन गरिएको उच्चस्तरीय कार्यदलले बुझाएको प्रतिवेदन अपेक्षित सुधारको खाका दिन असफल देखिएको छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकका कार्यकारी...


एक सातादेखि बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर ‘पेन डाउन’

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएको एक साताभन्दा बढी भइसकेको छ । प्राधिकरणका कर्मचारीहरु दैनिक एक घण्टा पेन डाउन गरी कालो पट्टी बाँधेर काम गर्दै आइरहेको एक साता बितिसक्दा पनि...


१६ अर्बको गाडी बिक्री गर्ने बिवाईडीको व्यापार साढे ११ अर्बमा सीमित, साँढे चार अर्ब ऋण कसरी तिर्ला ?

काठमाडौँ । नेपालमा बिवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंकको व्यापारमा धक्का लागेको छ । वर्षदिनको अवधिमा बिवाईडीको बिक्री साढे रुपैयाँको व्यापार घटेर १६ अर्बबाट साढे ११ अर्बमा सीमित हुन पुगेको छ । उच्च दरले व्यापार घटेपछि साइमेक्स इन्कले बैंकबाट...


बालेन रविको भेटवार्ताले चौतर्फी तरङ्ग, क–कस्को मुटुमा ठोक्यो ढ्याङग्रो ?

काठमाडौं । जेनजी आन्दोलनपछि टाउको उठाउन खोजेको भ्रष्ट तथा दलाल संस्कृति भएका पुराना संसदवादी दलहरुको मुटुमा फेरि एक पटक ढ्याङ्ग्रो ठोक्किन पुगेको छ । हिजो मध्यराति काठमाडौंका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेको बीचमा भएको भेटवार्ताले पुरानो...


एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर, ३ प्रतिशत नगद गरी कुल...


लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव)...


सेटिङमा आएको रिलायन्सको आईपीओ: हप्तौसम्म लगानी घाटामा, यी हुन् ‘खतराको घण्टी’

काठमाडौँ । इतिहासकै महँगो आईपीओका रूपमा चर्चामा आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्कासनले आम सर्वसाधारण लगानीकर्तालाई गम्भीर जोखिममा पार्ने भन्दै बजारमा चर्को आलोचना सुरु भएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै कम्पनीले आजदेखि उक्त आईपीओ सर्वसाधारणका लागि समेत खुला...


जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ। प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो ।...


पाथीभरा केबुलकार काण्डमा पहिचानवादीहरुनै मिलेको आशंका

काठमाडौं । किराँतहरुको मुक्कुमलुङ सभ्यता मास्नेगरी प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबुलकार निर्माण गर्न पुगेका व्यवसायी चन्द्र ढकालसँग पहिचानवादीहरु नै मिलेको आशंका जन्मिएको छ । ढकालको पाथीभरा केबुलकार कम्पनीले फुङलिङको काफ्लेटारमा जग हाल्न खोज्दा पहिचानवादी तथा मुक्कुमलुङ सभ्यताप्रेमीको नामा संघर्ष समिति...


लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...