आईएमई जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि, कुल व्यवसाय बढ्दा इपिएस कति ?

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आज छ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकमा सकारात्मक प्रगति देखिएको छ । मुनाफामा बृद्धि भएको देखिएको छ भने कूल बीमा शुल्क बृद्धि हुँदा समग्र...


महिला र गरिबले बैंकबाट पाउँदै आएको सहुलियत ऋणमा गभर्नरको कैची, अबदेखि महिला र गरिबले सहुलियत ऋण नपाउने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिब तथा महिलालाई उद्यम, व्यवसायमा प्रोत्साहन गर्न अघि दिइदै आएको कर्जा सुविधामाथि कैची चलाएको छ ।राष्ट बैंकको संशोधित एकीकृत निर्देशन मा महिला र गरिबले पाउँदै आएको लघु कर्जा सम्बन्धी व्यवस्था खारेज गरिएको हो...


नेपाल राष्ट्र बैंकद्धारा अर्धबार्षिक समीक्षापछि संशोधित एकीकृत निर्देशिका जारी, १२८ बुँदामा गरियो संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि गत साउनमा जारी गरेको मौद्रिक नीतिलाई अर्धबार्षिक विवरणका आधारमा संशोधन गर्दै संशोधित नयाँ निर्देशिका जारी गरेको छ । भोलि शुक्रबार जारी गर्ने भनिएको मौद्रिक नीतिलाई आज नै जारी गरिएएको हो । केन्द्रीय बैंकले...


आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरन्सबीच मर्जर हुँदै, शुक्रबार एमओयुमा हस्ताक्षर

काठमाडौं । क्रस होल्डिङ राखेर तीन वटा बीमा कम्पनी सञ्चालन गर्दै आएको एमई ग्रुप अन्ततः दुई वटा बीमा कम्पनी मर्जरमा लैजान सहमत भएको छ । सुरुमा तीन वटा बीमा कम्पनीका बीचमा मर्जर प्रयास भएकोमा सरकारी लगानी समेत रहेको नेपाल...


युनियन लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारण सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८।६५ प्रतिशत बोनस सेयर र...


महालक्ष्मी लाइफको जीवन बीमा कोष ५६% ले बढ्यो, ७३ करोड रुपैयाँमाथि बीमा शुल्क आर्जन

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको बीमा ब्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको ६ महिनासम्ममा कम्पनीले आफ्नो जीवन बीमा कोषको आकार ५६.४३...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ५ अर्ब ६२ करोड संचिती, नाफासहित अधिकांस सूचकमा देखियो सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ । पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा...


वित्तीय विवरण सार्वजनिक गरेका २३ लघुवित्तमध्ये कुनले कति नाफा कमाए ? अधिकांशको नाफा घट्दा चारको बढ्यो (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म दुई दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफा घट्न पुगेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने २३ लघुवित्तमध्ये ४ संस्थाले मात्रै...


साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति छ बोनसदर ?

काठमाडौं। साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीलेआ।ब। २०७८ र ०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमारिय प्रतिवेदन  बीमा प्राधिकरणबाट...


नेपाल इन्स्योरेन्सको खुद नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीको खुद नाफा आर्जनमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद...


मेट लाइफको खुद नाफा ३९ प्रतिशतले बृद्धि, २४ अर्बको कोष बनाउँदै अघि बढ्यो कम्पनी

काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको छ महिनाको अवधीमा १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा ३९.९२ प्रतिशतले बृद्धि भएको छ । चालु...


यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले यो साताको अन्तिम दिन शुक्रबार सञ्चालक समितिको बैठक बसेर दिउसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यसै साता नआए...


शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा सम्पन्न भएको हो । सो सभाले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता...


बीमा प्राधिकरण नियमनमा चुक्दै गएको धितोपत्र बोर्डको विश्लेषण, सुशासन वित्तीय पारदर्शीतामाथि प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको कार्यशैलीमाथि असन्तुष्टि जनायो । सेबोनका प्रबक्ता समेत रहेको मुक्ति श्रेष्ठले नियामक निकाय हुनुको नाताले बीमा प्राधिकरणबाट हुनुपर्ने कतिपय कुराहरु नहुँदा समस्या भएको...


नेपाल राष्ट्र बैंकको कारबाहीमा परे चार वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चारवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र साविक बैंक अफ काठमाण्डू (हालको ग्लोलब आइएमई बैंक)लाई नगद जरिवानासहित कारबाही गरेको हो । केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले...


समायोजनपछि समान हैसियत हुनुपर्ने माग गर्दै सिभिल बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सिभिल बैंक लिमिटेडका कर्मचारीहरु हिमालयन बैंकसँग मर्जरमा जादा कर्मचारीको अस्तित्व गुम्न नहुँने भन्दै आन्दोलनमा उत्रिएका छन् । आज सिभिल बैंकका वरिष्ठ सहायक तहदेखि तल तहका कर्मचारीहरु हिमालयन बैंकसंग मर्जरमा जादा कायम रहेको दर्जा घटुवा गर्ने ब्यवस्थापन र...


सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख...


प्रेम आचार्यको आश्रित परिवारलाई सन नेपाल लाइफले गर्यो ५० लाख दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने...


एक महिनामै जीवन बीमा कम्पनीहरुको ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट बीमतिहरुले चालु आर्थिक वर्षको पुस महिनामा ६ हजार ७८२ वटा बीमालेखबबाट ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमापोलिसी त्याग गरेका छन् ।सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाइफ, नेशनल र एलआईसी नेपालको भने कारोबार बढी...


एक बीमा कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यन्वयन गर्न आवश्यक विवरण पेश गर्न प्राधिकरणको निर्देशन, नियम पालना नगरे इजाजतपत्र नविकरण नहुने

काठमाडौं । बीमा अभिकर्ताहरुलाई इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात बुझाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरण एक सूचना जारी गर्दै एक कम्पनी छनोट गरि बीमा प्राधिकरणको विवरण अनुसार आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो । बीमा ऐन २०७९...