https://www.beemapost.com/wp-content/uploads/2022/08/finance-minister-scaled.jpg

अर्थमन्त्री शर्माको दोस्रो कार्यकाल पनि विवादमा, लघुबीमाको लाइसेन्समा पौने दुई अर्ब घुस सेटिङ रोक्न असफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको दोस्रो कार्यकालको पहिलो इनिङमै विवादमा परेका छन् । बीमा समितिले घुस सेटिङमा लघुबीमाको लाइसेन्स दिन लागेकोमा विभागीय मन्त्रीको हैसियतमा अर्थमन्त्री जनार्दन शर्माले रोक्न नसकेपछि थप विवाद मात्रै होइन, जनताबाट तिरस्कृत र बद्नाम बन्ने खतरा...


लघुबीमा कम्पनी दर्ता गर्न बीमा समितिद्धारा नयाँ निर्देशिका जारी, लघुबीमाको लाइसेन्स वितरण गर्न बाटो खुल्ला

काठमाडौं । बीमा समितिले छुट्टै लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । आजै साँझ बीमा समितिमा बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी नयाँ लघुबीमा निर्देशिका सार्वजनिक गरेको हो । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा...


स्वास्थ्य बीमा बोर्डको दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि २०७८ स्वीकृत

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी लागू गरेको छ। बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको हो । कार्यविधिअनुसार बीमा दाबी समीक्षा र...


उत्कृष्ट चार शतप्रतिशत लाभांश दिने क्षमता भएका लघुवित्तको यस्तो छ वित्तिय अवस्था (बिश्लेषण सहित)

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आधा बढी लघुवित्तको खुद नाफामा वृद्धि भएको छ भने झन्डै...


बैंकहरुलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब, पुस मसान्त समयसीमा पालना गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर वा एक्वीजिशनमा जाने सम्झौता हालसम्म नगरेका बैंकहरुलाई बोलाएर मर्जरमा जाने सम्झौता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एनसीसी, कुमारी, सनराइज ,सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र सानिमा र सिटिजन्स बैंकलाई पुस मसान्तसम्म मर्जरमा जाने...


सर्वोच्च अदालतद्धारा सगरमाथा इन्स्योरेन्सले मागेको दोपा खारेज

काठमाडौं । सर्वोच्च अदालतले निर्जीवन बीमा क्षेत्रकै चर्चित गौरीशंकर फर्निसिङको आगोलागी मुद्दामा दावी भुक्तानी नदिने भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर गरेको दोपा (दोहोर्याई पाउँ) भन्ने निवेदन खारेज गरिदिएको छ । गत साता सर्वोच्च अदालतको इजलाशबाट सगरमाथा इन्स्योरेन्स कम्पनीले दायर...


जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..

काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब...


बीमा समिति, बीमा कम्पनी र प्रहरी मिलेर बीमा क्षेत्रका समस्या समाधान गर्न अध्यक्ष सिलवालको आह्वान

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन् । बीमा समितिद्वारा यही भदौ ४ गते काठमाडौंमा आयोजित नेपाल प्रहरीका विभिन्न...


बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय

काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...


१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए करिब साढे ५ अर्ब, नेपाल र आइएमई जनरलको खर्च बृद्धि अत्याधिक

काठमाडौं । नेपालमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड ३६ लाख १० हजार १५८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । कर्मचारीलाई तलव, कार्यालय सञ्चालन, सिईओको तलव तथा भत्ता समेत कूल व्यवस्थापन खर्चमा गणना...


लघुबीमाको लाइसेन्स खोल्ने बीमा समितिको निर्णय, गैर कानुनी निर्णय कार्यान्वयन हुनेमा आशंका

काठमाडौं । बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । यसै साता बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिबाट लघु बीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएको...


नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्डका लागि पोखरामा भव्य तयारी, सयौं एजेन्सी र अभिकर्ताहरु सम्मानित हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको लिडरशिप एक्सिलेन्ट अवार्ड यस वर्ष पोखरामा भव्य रुपमा आयोजना हुँदैछ । भदौं ५ र ६ गते पोखराका ग्राण्ड होटलमा आयोजित महाकुम्भ मेलामा देशैभरिका सयौं एजेन्सी तथा अभिकर्ताहरु सहभागी हुँदैछन् । नेपाल...


नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा बीमा समिति, साढे तीन करोड घोटाला गर्ने अर्को निर्णय

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा लागेको छ । बीमा समिति आफैले अधिक्षेत्र मिचेर लाइसेन्स दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई मार्ग प्रशस्त गर्न नेपाल पुनर्बीमा कम्पनी बन्द गर्ने...


भारतद्धारा नेपाली उपभोक्तामाथि अपराध, उपभोक्तावादीहरु समेत प्रलोभनमा पर्दा जनता महंगीको मारमा

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले नेपाली उपभोक्तामाथि गम्भिर आर्थिक अपराध गर्दा समेत नेपाल सरकार, नेपाल आयल निगम र उपभोक्तावादी संस्थाहरुले मुख खोल्न समेत सकेका छैनन् । भारतले नेपाली उपभोक्तामाथि दुई थरी मूल्य कायम गरी इन्धन आपूर्ति गरेका कारण...


नेशनल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, बीमितले सबैभन्दा उत्कृृष्ट बोनस पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योन्स कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनि गरेको हो । कम्पनीले घोषणा...


प्रभु बैंक छिरेको पाँच वर्षमै कर्पाेरेट अफिसर, सात वर्षमा चिफ अपरेटिङ अफिसर बनिन् रश्मी पन्त

काठमाडौं । प्रभु बैंकमा एकै पटक एक हजार कर्मचारीको बढुवा गरेपछि मर्जर प्रक्रियामा रहेको अर्को बैंक सेन्चुरीमा हलचल मच्चिएको छ तर यो भन्दा बढि हलचल प्रभु बैंकमै मच्चिएको छ । कारण केही वर्षअघि बैंक छिरेकी एक महिला कर्मचारीको अस्वाभाविक...


निर्जीवन बीमा कम्पनीहरुको लगानीबाट आर्जन शुल्क ११% ले बढ्यो, दुई कम्पनीको घट्यो, शिखर इन्स्योरेन्स अगाडि

काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । २० कम्पनीमध्ये नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।निर्जीवन बीमा कम्पनीहरुले...


हिमालयन रि इन्स्योरेन्समा व्यवसाय दिने कम्पनीलाई तनाव, गैर कानुनी लाईसेन्स खारेज भए जोखिम के हुन्छ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका बीमा कम्पनीहरु तनावमा पर्न थालेका छन् । गैर कानुनी रुपमा बीमा समितिबाट लिएको लाइसेन्सबारे संसदमै कुरा उठेपछि सात अर्ब चुक्ता पुँजिको हिमालयन रि इन्स्योरेन्स कम्पनीको कानुनी हैसियतमाथि प्रश्न चिन्ह उठेकोछ ।...


पाँच निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, प्रिमियर, सगरमाथा र आइएमई जनरलका लगानीकर्ता निराश

काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । दुई कम्पनीले भने वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, वृद्धिदरको आधारमा प्रभु, सिटिजन र महालक्ष्मी अगाडि (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १ खर्ब १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो...